घरेलु तथा साना उद्योग महासंघ काभ्रेमा नयाँ नेतृत्व

घरेलु तथा साना उद्योग महासंघ काभ्रेमा नयाँ नेतृत्व
नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको ७औं जिल्ला अधिवेशन तथा छैठौं जिल्ला महिला उद्यमी भेला शुक्रबार बनेपामा सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कावा अध्यक्ष सुर्य कडेलको प्रमुख आतिथ्यता र काभ्रे जिल्ला कावा नितेश राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले सम्बन्धीत विषयमा बोलेका थिए । कार्यक्रममा ब...

काभ्रेका अशोक खनाल “राष्ट्रिय युवा प्रतिभा २०८१” बाट सम्मानित

काभ्रेका अशोक खनाल “राष्ट्रिय युवा प्रतिभा २०८१” बाट सम्मानित
काभ्रे । बालअधिकारकर्मी एवं युवाको क्षेत्रमा काम गर्दै आएका काभ्रेका अशोक खनाल राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१ बाट सम्मानित भएका छन । युवा तथा खेलकुद मन्त्रालयले नगद सहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरेको हो । आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् ।  

सेन्सरले चलचित्र “चिट्ठी”लाई दियो पिजी सर्टिफिकेट

सेन्सरले चलचित्र “चिट्ठी”लाई दियो पिजी सर्टिफिकेट
काठमाडौं– एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत...

नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार

नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार
चितवन । असार २२ गते साँझ पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करीव  ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ । माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र  प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको  गोताखोरले शनि...

२ (दुई) दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ (दुई) दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
हिमालय दृष्य रिसोर्ट, धुलिखेलमा तारकेश्वर नगरपालिका, न्यायिक समिति तथा कानुन शाखाको आयोजनामा नगर उप-प्रमुख सृर्जना बुर्लाकोटी अर्याल ज्यूको अध्यक्षतामा र नगर प्रमुख कृष्ण हरि महर्जन ज्यूको प्रमुख आतित्थ्यमा स्थानीय, जिल्ला, उच्च, सर्बोच्च बिचको कानुन सम्बन्धि तारकेश्वर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई २ (दुई) दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | प्रमुख अतिथि नगर प्रमुख कृष्ण हरि महर्ज...

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री पुष्पकमल ( प्रचण्ड ) दाहाललाई खुल्लापत्र

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री पुष्पकमल ( प्रचण्ड ) दाहाललाई खुल्लापत्र
  वर्तमान प्रधानमन्त्री तपाई पुष्प कमल दाहलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी समाल्नु भएको समयमा दुग्ध क्षेत्रमा रहेको अहिलेको समस्या हल गर्न यहाँको ठूलो साथ रहनेछ भन्ने कुरामा आम किसानमा भरोसा र विश्वास रहेको छ । अहिले किसान डिडिसी र निजि डेरी उद्योगबाट आफूले बेचेको दुधको पैसा नपाएर सडकमा आउँदा पुलिसको गिरफ्तारमा पर्नु परेको छ। यो कुरा सबैलाई विधितै छ । योभन्दा पहिला प...

बेलरमा मन्कि टेम्पलका गायक सरिन देउजाको क्रेज

बेलरमा मन्कि टेम्पलका गायक सरिन देउजाको क्रेज
काभ्रे । बेलर इन्टरनेशनल स्कुलमा चर्चित ब्याण्ड मन्कि टेम्पलका गायक सरिन देउजाको क्रेज ब्यापक भएको छ । विद्यालयमा विद्यार्थीहरुलाई संगित तथा अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीहरुको सिकाई बृद्धी गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीद्धय निर्मला रायमाझी र रितिका केसीले विद्यार्थीहरुलाई सांगित...

सम्मानित भए पत्रकार नवराज बजगाई

सम्मानित भए पत्रकार नवराज बजगाई
  अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा बिहिबार राष्ट्रिय नाचघर जमलमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई सम्मान गरिएको हो । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबा...

नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सम्झौता

नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सम्झौता
काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह बिच असार १९ गते बुधबार एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्तक्षर भएको छ । बरिष्ठ चलचित्रकर्मी, कलाकार, पत्रकार तथा अस्पतालका कर्मचारीहरुक...

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको हातबाट पत्रकार गीता अधिकारी सम्मानित

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको हातबाट पत्रकार गीता अधिकारी सम्मानित
वरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’ले शनिबार कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि उहाँले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको हो । केसीले आफ्ना स्व.हजुरबुबा-हजुरमुमा तथा स्व.बुबाआमाको सम्झनमा स्थापना गर्नुभएको नगद राशीसहितको सम्मान पत्रकार, लेखक तथा गीतकार गीता अधिकारीलई अर्पण गर्नुभएको थिय...