दुई वर्षको समय अवधिमा धेरै काम भएका छन् – शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका
काभ्रेपलाञ्चोक – स्थानीय तहको सरकार जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो । पालिकामा उपलब्ध सिमित स्थानीय स्रोत साधन प्रयोग गरी गाउँटोलको असीमित आवश्यकता पूरा गर्न गाह्रो छ । जसअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको १३ वटा पालिकामध्ये बनेपा नगरपालिका पनि एक हो ।
स्थानीय तहका आवश्यकता, सम्भावना, चुनौती र उपलब्धिहरूको सेरोफेरोमा रहेर बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यसँग कुराकानी ग...