सामुदायिक साकोसको समीक्षा गोष्ठी सम्पन्न
पनौती, काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आ.व. २०८०।०८१ को तेस्रो त्रैमाससम्म लक्ष्य र हासिल गरेको उपलब्धीको बारेमा समीक्षा गोष्ठी सम्पन्न भयो । संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारहरु, सेवाकेन्द्र व्यवस्थापन उप–समितिका संयोजक तथा सदस्यहरु, विषयगत उप–समिति, उच्च व्यवस्थापन र सेवाकेन्द्र ...