खानिखोला गाउँपालिका वडा नः ७ मिल्चेमा मिटर बक्स र आँखा शिविर सम्पन्न
खानीखोला,काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका वडा नः ७ मिल्चेमा मिटर बक्स र आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार खानिखोला गाँउपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो ।
तिलगंगा आँखा अस्पताल काठमाडौको सहाकार्य र खानिखोला वडा नं. ७ र मिल्चे स्वास्थ्य चौकीको समन्वयमा मिल्चेमा १ दिन आँखा शिविर सम्पन्न गरेको छ । शिविरमा २०० जना भन्द बढीको आँखा जाँच ...