एमाले बनेपा नगर कमिटीको अध्यक्षमा नवराज मानन्धर निर्वाचित

एमाले बनेपा नगर कमिटीको अध्यक्षमा नवराज मानन्धर निर्वाचित
बनेपा/नेकपा एमाले बनेपा नगर कमिटीको अध्यक्षमा नवराज मानन्धर निर्वाचित भएका छन् । नेकपा एमाले बनेपा नगर कमिटीको दोश्रो अधिबेशनबाट  अध्यक्षमा मानन्धर निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा शिब थापा , सचिबमा पवन के सि , उपसचिबमा बिक्रम प्रजापति र उप सचिब महिलामा नारायणि शर्मा निर्बिरोध विजयी भएका हुन् । शनिबार भएको अधिबेशनको उद्घाटन एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्जार्...

सेकरिड् हार्ड एकेडेमीको २२ औँ वार्षिकोत्सव सम्पन्न

सेकरिड् हार्ड एकेडेमीको २२ औँ वार्षिकोत्सव सम्पन्न
भक्तपुर नगरपालिका वडा नं ४, सुर्यविनायक स्थित सेकरिड् हार्ट एकेडेमी स्कुलले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम-२०८१, भक्तपुर नगरपालिकाको उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्मान एवं विविध साँस्कृतिक प्रतिभा प्रस्तुत गरी भव्यताका साथ सम्पन्न गरेको छ । सेकरिड् हार्ट एकेडेमी स्कुलका संचालक/ प्रिन्सिपल श्रीराम सुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा...

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक
  असल शासनका लागि ग्रामिण पत्रकारिताको ध्येयसहित काभ्रेलाई जन्म र कर्मथलो बनाएर प्रकाशन आरम्भ गरेको मोफसलको क वर्गको पत्रिका नव क्षितिज साप्ताहिक प्रकाशनको २४ वर्ष पार गर्दै २५औं वर्षमा प्रवेश गरेको अवसरमा मनाईने रजत जयन्तीको तयारी शूरु गरेको छ । यहि क्रममा पत्रिकाको रजत लोगो सार्वजनिक गरिएको छ । शुक्रबार सम्माननीय सभामुख देवराज घिमिरे र पत्रिकाका प्रधान सम्पादक नवराज बजगाईले सम्युक्त र...

काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण

काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण
बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने बागमती प्रदेशका मूख्य मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीले प्रतिवद्धता जनाएका छन् । काभ्रेको महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै मूख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले दुर्गम पालिका जोड्ने बागमती न...

बनेपाको चार दोबाटोमा खुल्यो Next Global एजुकेशन कन्सलटेन्सी

बनेपाको चार दोबाटोमा खुल्यो Next Global एजुकेशन कन्सलटेन्सी
काभ्रेपलान्चोक - शिक्षा क्षेत्रमा क्रियाशिल युवाहरूले बनेपाको चार दोबाटो पनौती रोड सान फर्निचर घरमा Next Global एजुकेशन कन्सलटेन्सी खोलेका छन् । अस्ट्रेलिया,युके,क्यानडा,जापान, कोरिया लगायतका मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी Next Global एजुकेशन कन्सलटेन्सीको सुरुवात गरिएको एजुकेशन कन्सलटेन्सीका निर्देशक माधव गौतमले जानकारी दिए । प्रमाण पत्र तहका ...

वेव सिरिज ‘ए घरबेटी बा’ ल्याउँदै नायक सविन

वेव सिरिज ‘ए घरबेटी बा’ ल्याउँदै नायक सविन
काठमाडौं, फागुन २१ । कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आउनुभएको छ । कमेडी जनरमा तयार पारिएको सिरिलको ट्रेलर सार्वजनकि भएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गर्नुहुने छ । सिरिज सविन श्रेष्ठ नामक युटुव च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपम...

हेरिटेज धरहराको बृहत निशुल्क स्वास्थ्य शिविर

हेरिटेज धरहराको बृहत निशुल्क स्वास्थ्य शिविर
काठमाडौं हेरिटेज धरहराको बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पस प्राङ्गणमा लियो क्लब अफ काठमाण्डौं जाउलाखेल फ्रेन्डस्को सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । निशुल्क स्वास्थ्य शिविरमा १७२ जनाले आँखा तथा २ सय ५ जनाले दाँत परीक्षण गराएर स्वास्थ्य लाभ लिएका थिए । उक्त शिविरमा ६८ जनाले रक्तदान कार्यक्रममा सहभागी हुँ...

सहकारी संस्थाहरु सँग व्यवसाय प्रवर्द्धन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहकारी संस्थाहरु सँग व्यवसाय प्रवर्द्धन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक -जिल्ला सहकारी संघ काभ्रेले सहकारी संस्थाहरु सँग व्यवसाय प्रवर्द्धन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लि.काभ्रेको पनौती सेवा केन्द्रको आयोजनामा फाल्गुन २० गते मंगलवारका दिन सेवाकेन्द्रको सभाहलमा पनौती सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक रोशन कुमार श्रेष्ठको सभापतित्व र संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भय...

नेकपा एमाले भुम्लु ४ चौबास टोल कमिटी गठनमा सक्रिय

नेकपा एमाले भुम्लु ४ चौबास टोल कमिटी गठनमा सक्रिय
  काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ को वडा कमिटीको बैठक चौवास डाडामा जिल्ला कमिटी सदस्य एवं वडा पार्टी कमिटी ईन्चार्ज डेग बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। वडा कमिटीका अध्यक्ष नेत्र बहादर कुँवरको अध्यक्षतामा पालिका कमिटिका पदाधिकारीहरुको उपस्थितिमा वडा कमिटीको बैठक सम्पन्न भएको हो । बैठकले फागुन १९ गते देखी फागुन २६ गते सम्म पुरानो साविकका वडाहर...

उपाध्यक्ष तामाङको नेतृत्वमा निमाणाधीन योजानाहरुको स्थलगत अनुगमन

उपाध्यक्ष तामाङको नेतृत्वमा निमाणाधीन योजानाहरुको स्थलगत अनुगमन
काभ्रेपलान्चोक । भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ । गाँउपालिकाले वडा नं. १,२,३ मा संचालित गाउँपालिका स्तरीय, प्रदेशगत एवम संघीय विकास निर्माणका निमाणाधीन योजानाहरुको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङको नेतृत्वमा स्थलगत अनुगमन गरेको हो । सम्बन्धित क्षेत्रका वडा अध्यक्ष,संयोजकहरु, प्राविधिक तथा ईन्जिनियरहरुको उपस्थिति...