प्रथम महाभारत उपाध्यक्ष कपको उपाधी जनकल्याण मा.विलाई
काभ्रे – महाभारत गाउँपालिकाको आयोजना सञ्चालन भएको प्रथम महाभारत उपाध्यक्ष कपको उपाधी जनकल्याण माध्यमिक विद्यालयले पाएको छ । ७ स्वर्ण सहित श्री जनकल्याण माध्यमिक विद्यालय प्रथम , ५ स्वर्ण सहित श्री ग्रामोन्ति मावि दोस्रो , २ स्वर्ण सहित गोकुले मावि तेस्रो भएको छ ।
श्री भैरव माविको व्यवस्थापनमा आयोजित उक्त प्रतियोगितामा महाभारत गाउँपालिका भित्रका १७ वटा आधारभूत तहका विद्यार्थीहरूको सहभागीता रहेको...