कम्युनिस्ट नेता तथा पूर्व सांसद विदुर सापकोटाको निधन
काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रज नेता, विचारक तथा कुशल संगठक तथा पूर्व सांसद विदुर सापकोटाको ६८ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा बिहीबार बिहान ३:५० बजे चिकित्सकहरूको टिमले उहाँलाई मृत घोषणा गरेको हो।
स्वर्गीय सापकोटाले पञ्चायती शासनविरुद्धको संघर्षदेखि भूमिगत राजनीति हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विद्यार्थी राजनीति हुँदै नेक...