देशको अवस्था परिवर्तनका लागि वर्तमान सरकार अन्तिम आलम्बन
केपी शर्मा ओली, प्रधानमन्त्री
आज म केही ओरियन्टेशनका कुराका साथै राजनीतिक, आर्थिक परिस्थिति के हो ? सामाजिक, सांस्कृतिक परिस्थिति के हो ? र कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा अलिकति जोड दिन खोजेको छु ।
हामीले सरकार परिवर्तन गरेर यो सरकार किन बनाउनुपर्यो भन्ने विषयमा अस्ति मैले संसदमा विश्वासको मत माग्दै गर्दा २०/२२ वटा बुँदाहरूमा मुख्य रूपमा भनेको थिएँ । विद्...