संविधान संशोधन अग्रगमनका लागिः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले गर्न चाहेको संविधान संशोधन अग्रमगनका लागि भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेकपा (एमाले)को ३४औं सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका उपाध्यक्ष र केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहणका लागि पार्टीको केन्द्रीय कार्यालय, च्...