बागमती टिपर व्यवसायी संघको १२ औं स्थापना दिवस तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
काभ्रे - बागमती टिपर ब्यवसायी संघको १२ औ स्थापना दिवसको अवसरमा मानव कल्याण समाजको सेवा घर लाई सहयोग गरेको छ
संघले ३० जोर लुगा, फलामको दुई तल्ले ४ वटा बेड र बेड सेट सहयोग गरेको बागमती टिपर व्यवसायी संघ काभ्रेको अध्यक्ष प्रेम लामाले बताउनु भयो । यस अघि संघले सेवा घरमा खाद्यान्न उपलब्ध गराएको थियो ।
संघका अध्यक्ष प्रेम लामा सहितका पदाधिकारीहरुले संस्थाका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईलाई उक्...