पाँचखालमा सहकर्मीमा आधारित शिक्षा मोडेलमा पढाई हुने
काभ्रेपलान्चोक - पाँचखाल नगरपालिकामा सार्वजनिक विद्यालयहरूमा विज्ञान, प्रविधि, डन्जिनियरिङ्, कला र गणित (स्टिम क्लब) मार्फत सहकर्मीमा आधारित शिक्षा मोडेल अन्तरगत शिक्षा बृद्धि गर्ने उदेश्यले त्रीपक्षीय सम्झौता गरिएको छ ।
विद्यार्थीहरुमा विज्ञान र प्रविधि सिकाइमा रुचि बढाउने, प्रयोगात्मक र खोजमा आधारित शिकाईलाई बढावा दिने र बिद्यार्थीहरूलाई स्थानीय समस्याहरू पहिचान गरी विज्ञान र प्रविधिको प्रय...