नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिबेशन सम्पन्न
काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मंचको ५ औं अधिबेशन तथा मिसन ग्रास रुट काठमाडौंको इन्द्र सान पार्टी प्यालेसमा सम्पन्न भएको छ । विभिन्न सिलसिलामा काठमाडौं पुगेर बसेका भुम्लुका सम्पुर्ण मानिसहरु बाट नै नेकपा एमाले भुम्लु –काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिवेशन भएको हो ।
केही दिन अगाडि भएको अधिवेशनले अशोक देव पराजुलीको अध्यक्षतामा ३७ सदस्यीय मञ्च गठन गरेको छ । निर्वाचित पदाधि...