प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको नयाँ नेतृत्व चयन
काभ्रे , नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको नयाँ नेतृत्व चयन भएको छ ।
तेस्रो जिल्ला सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको अध्यक्षमा अधिवक्ता प्रदिप सापकोटा चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा लालतारा अधिकारी, सचिवमा रामकृष्ण बञ्जारा र विमला सापकोटा, कोषाध्यक्षमा राजेन्द्र...