बुडोल सामुदायिक साकोसद्वारा एसईई उत्र्तीण विद्यार्थीहरुलाई सम्मान
काभ्रे । काभ्रेको बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले २०८० सालको एस.ई.ई. परीक्षामा सामेल भई उत्र्तीण हुने आफ्ना बाल बचतकर्ता सदस्यहरुलाई सम्मान गरेको छ ।
शनिबार बनेपाको चेतना केन्द्रमा आयोजित एक विशेष कार्यक्रममा १२३ जना बाल बचतकर्ताहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला प्रथम भएकी छात्रा स्मृति श्रेष्ठ, संस्थाका बाल बचतकर्ताहरुमध्ये उत्कृष्ट जि.पि.ए....