नेकपा (एमाले) बाग्मती प्रदेशका मनोनीत सदस्यहरूको शपथग्रहण
काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका मनोनीत सदस्यहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एमाले) बाग्मती प्रदेश सचिवालयको प्रथम र दोस्रो बैठकबाट प्रदेश कमिटी सदस्यमा मनोनीत भएका ३४ जना नेताहरूको बुधबार शपथग्रहण भएको हो ।
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले उहाँहरूलाई शपथग्रहण गराउनुभएको बाग्मती प्रदेश कमिटी उपसचिव, प्रचार तथा प...