अबैध रुपमा ल्याइएको आइफोन प्रहरीको नियन्त्रणमा
सिन्धुपाल्चोक – इलाका प्रहरी कार्यालय गोदारी सिन्धुपाल्चोकले भन्सार छ्ली गर्दै ल्याएको मोबाइल फोन नियन्त्रणमा लिएको छ । चिन बाट नेपालमा भन्सार छली गरी ल्याउदै गरेको iPhone 13 pro max 256 मोबाइल २१ पिस प्रहरीले नियन्त्रणमा लिएको छ।
साथै ऊनीहरु बाट मोवाईलको व्याट्री ६ पिस सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. ३ दुगुनागढी बस्ने पेम दोर्जे शेर्पा र जिल्ला सिन्धुपाल्चोक बाह्...