तेमालको सत्य नारायण मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमा मेला नलाग्ने

तेमालको सत्य नारायण मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमा मेला नलाग्ने
काभ्रे – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाको तेमाल गाउँपालिका वडा नं ५ स्थित नारायणस्थान मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमामेला यस वर्ष नलाग्ने भएको छ । कोरोना महामारीका कारण तेमाल गाउँपालिकाले गत वर्ष पनि मेला स्थगित गरेको थियो । गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण संक्रमण रोकथाम र नियन्त्रणको निमित्त जात्रा नगर्न र नगराउन अनुरोध गरेका हुन् । ...

अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन

अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन
काभ्रेपलान्चोक - नेकपा एमालेको ओली पक्षीय भातृ संगठन युवा संघ र अनेरास्ववियूले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन गरेका छन् । चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ  जिन्दावाद,अनेरास्ववियु जिन्दावाद, माधवकुमार नेपाल गद्दार मुर्दावात, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगाय...

बनेपाका कृषकहरुलाई हाते ट्याक्टर वितरण

बनेपाका कृषकहरुलाई हाते ट्याक्टर वितरण
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नम्बर ११ तथा सिनागाल सामुदायीक सहकारी संस्थालिको सयुक्त साझेदारीमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । उक्त हाते ट्याक्टर वितरण कार्यक्रममा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष शिब कुमार थापा, सिनागाल सामुदायीक साकोसका अध्यक्ष जयराम गिरी, वडा सदस्य र स्थानियहरुको उपस्थिति रहेकोे थियो । वडाले २५ प्रतिशत, सहकार...

युवा संघले आज बनेपाको चारदोबाटोमा सरकार विरुद्ध प्रदर्शन गर्ने

युवा संघले आज बनेपाको चारदोबाटोमा सरकार विरुद्ध प्रदर्शन गर्ने
काभ्रेपलान्चोक - नेकपा एमालेकाे भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले परमादेश सरकारका जनविराेधी काम विरुद्ध बनेपाको चारदोबाटोमा प्रदर्शन गर्ने भएकाे छ । आज दिउँसो दिनको ठिक दुई बजे विरुद्ध प्रदर्शन गर्ने लागेको हो । दल विभाजनसम्बन्धी अध्यादेशकाे विराेधमा युवा संघले आज दिउँसाे २ बजे प्रदर्शन गर्न लागेकाे हाे । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कठपुतली सरकारका जनघाती निर्णय तथा दमन विरुद्ध क...

१६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै

१६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै
काभ्रेपलान्चोक - चीनबाट १६ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउने भएको छ । चिन बाट आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ । जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ । नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्...

बनेपा हेल्थ केयरमा दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सुचारु

बनेपा हेल्थ केयरमा दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सुचारु
काभ्रेपलान्चोक - शुलभ शुल्कमा प्रभावकारी स्वास्थ्य सेवा दिई छोटो समयमा आम विरामीहरुको विश्वासको स्वास्थ्य केन्द्रको रुपमा परिचित बनेपा हेल्थ केयरमा यहि भदौं १ गते देखि दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । काठमाडौंको चर्चित अस्पतालहरुमा स्वास्थ्य सेवा दिदै आउनुभएका वरिस्ठ स्त्री तथा प्रसुति, तथा वाझोपन विशेषज्ञ डा.चुनुमिला महर्जन द्धारा प्रत्येक दिन बिहान १० बजे दे...

युवा संघको प्रदर्शनमा प्रहरी दमन,देशभर आन्दोलन चर्काउने घोषणा

युवा संघको प्रदर्शनमा प्रहरी दमन,देशभर आन्दोलन चर्काउने घोषणा
काभ्रेपलान्चोक - सरकारले पार्टी फुटाउने गरि अध्यादेश ल्याएको भन्दै एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौमा बिरोध प्रदर्शन गरेको छ । काठमाडौको बानेश्वरमा गरेको प्रदर्शनमा सरकार,माधव नेपाल,प्रचण्ड विरुद्ध नारावाजी लागेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री शेर बहादुर ,माधव नेपाल लगाएतको पुत्ला समेत दहन गरेका थिए । युवा संघको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै देशभर आन्दोलन चर्क...

कोरोना बाट आज २७ जनाको मृत्‍यु, ३,२७४ जनामा कोरोना संक्रमण

कोरोना बाट आज २७ जनाको मृत्‍यु, ३,२७४ जनामा कोरोना संक्रमण
काभ्रेपलान्चोक - कोरोना बाट आज २७ जनाको मृत्‍यु भएको छ भने ३,२७४ जनामा कोरोना संक्रमण भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नमोबुद्धका तीन विद्यालयसँग स्पष्टीकरण माग

नमोबुद्धका तीन विद्यालयसँग स्पष्टीकरण माग
काभ्रेपलान्चोक – स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै भौतिक उपस्थितिमै विद्यार्थीलाई पढाउने नमोबुद्ध नगरपालिकाका तीन विद्यालयसँग स्पष्टीकरण माग गरिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध नगरपालिका वडा नं ७ मा रहेका मर्निङस्टार प्रिस्कुल, नव प्रतिभा अंग्रेजी मावि तथा सगुन विद्या मन्दिर माविसँग के कति कारणले स्वास्थ्य मापदण्ड समेत पुरा नगरी विद्यार्थीको भौतिक उपस्थितिमै पढाई सञ्चालन गरेको हो भन्दै स्पष्...

बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङमा ह्विल लक

बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङमा ह्विल लक
काभ्रेपलान्चोक - बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङ लाई ब्यबस्थित गरिएको छ । बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वर्ण शाक्य ,वडा सदस्य अनिल भैल, निमित्त जिल्ला टार्फिक प्रमुख चन्द्र श्रेष्ठ र स्थानीय ब्यापारीहरुको उपस्थितिमा भदौ १ गते वाट एक तर्फि मात्र पार्किङ गर्ने र पनाैति लाग्ने बस गाेदामचाेकमा राेक्ने निर्णय भए अनुसार उक्त कार्यको सुरुवात आज भन्दै १ गते बाट गर...