जयन्तीपुर बालक्लबको पूनर्गठन

जयन्तीपुर बालक्लबको पूनर्गठन
तारकेश्वर नगरपालिका वार्ड नं. ७ स्थित फुटुङ् माध्यमिक बिद्यालयमा संचालन भएकाे जयन्तीपुर बालक्लबको दोस्रो कार्यसमिति गठन भएको छ। कक्षा ५देखि कक्षा ९ सम्मका ५७ जना बालबालिकाको केहि बिद्यार्थीहरुको स्कूल छोडेको र अध्यक्ष, उपाध्यक्ष र सचिवहरु कक्षा १०बाट एसईई दिएर बिदामा बसेका कारण समितिलाई निरन्तरता र पूर्णता दिनका लागि नयाँ कार्यसमिति गठन गरिएको हो भने आज सम्पन्न निर्वाचन प्रकृयाबाट श्री आयुष रान...

‘राष्ट्रको लागी २ घन्टा अभियान’ मा लओडी क्लब

‘राष्ट्रको लागी २ घन्टा अभियान’ मा लओडी क्लब
एलओडी क्लबले सामाजिक दायित्व अन्तर्गत ‘राष्ट्रको लागी २ घन्टा अभियान’ मा सहभागिता जनाएको छ । वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न सचेतनाको प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउदै क्लबका उपाध्यक्ष राजु सिंह,निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका छन् । प्रत्येक शुक्रवार वातावरण प्रदुषण सम्बन्धी सचेतनामूलक जिङ्गल तथा सन्देशमुलक भिडियो युवाहरूमाझ क्लबमा देखाउ...

अबैध रुपमा ल्याइएको मदिरा प्रहरीको नियन्त्रणमा, प्रजिअको उपस्थितिमा नष्ट

अबैध रुपमा ल्याइएको मदिरा प्रहरीको नियन्त्रणमा, प्रजिअको उपस्थितिमा नष्ट
  सिन्धुपाल्चोक - जिल्ला भोटेकोशी गाउँपालिका वडा नं २ को बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय कोदारी सिन्धुपाल्चोकले प्रहरी चेकजाँचको क्रममा अबैध रुपमा ल्याइएको रक्सी बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कोदारीको प्रमुख प्रहरी निरीक्षक संजिता श्रेष्ठको टोलिले अबैध रुपमा ल्याइएको मदिरा नियन्त्रणमा लिएको थियो । नेपाल र चाइना बोडर बाट अबैध बाटो प्रयोग गरि लुकाइ छिपाई ल्याइएको चाइनिज मद...

विपद् व्यवस्थापन तालिमको उद्घाटन

विपद् व्यवस्थापन तालिमको उद्घाटन
    दिनेश भण्डारी/सिन्धुपाल्चोक:- स्थानीय स्काउट कार्यालय मेलम्चीद्वारा आयोजित २ राते ३ दिने टोलीनेता तथा विपद् व्यवस्थापन तालिम स्थानीय प्रमुख आयुक्त सुनिल कुमार भण्डारीको सभापतित्व कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख एवम् स्थानीय स्काउट संरक्षक आइतमान तामाङको प्रमुख आतिथ्यता, नगर उपप्रमुख एवम् स्थानीय स्काउट परिषद अध्यक्ष उमा प्रधानको विशेष आतिथ्यता, बागमती स्काउट प्रदेश सह आयुक...

खानिखोला गाउँपालिकामा एकै दिन दुई वटा कार्यक्रमको सम्पन्न

खानिखोला गाउँपालिकामा एकै दिन दुई वटा कार्यक्रमको सम्पन्न
आइतबार गृहणी महिला सीप मुलक तालिम र कफिमा जसको उत्पादन उसैलाई अनुदान वितरण कार्यक्रम खानिखोला गाउँपालिकामा एकै दिन दुई वटा कार्यक्रमको सम्पन्न भएको छ । वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सह‌योगमा संचालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगार वडा न: ५ र ६ मा १५ दिने साबुन बनाउने तालिम र वडा न: ४ अचार बनाउने जागरण नेपालका आयो...

बनेपाको यातायात ब्यवस्था कार्यालय उद्घाटन

बनेपाको यातायात ब्यवस्था कार्यालय उद्घाटन
  बनेपा नगरपालिका वडा नम्वर ६ स्थित बुडोल हाईटमा बागमती प्रदेश सरकार अन्र्तगत श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्र्तगत यातायात ब्यवस्था कार्यालय उद्घाटन गरिएको छ । असार १६ गतेबाट उक्त कार्यालयले यातायात सम्वन्धी सेवा प्रदान गर्नेछ । ‘सवारी साधनको नविकरण, दर्ता, ब्लु बुक, प्रर्दुषण जाँच, सवारी लाईन्सेन्स लगायतका सेवाहरु क्रमशः प्रदान गर्नेछ’–कार्यालय प्रमुख अनुप ढकालले भने–‘नागरिकहरुल...

लौरो र छाता बोकेर जनताको घरैमा जनप्रतिनिधि

लौरो र छाता बोकेर जनताको घरैमा जनप्रतिनिधि
काभ्रेपलाञ्चोक (खानीखोला), असार १५ गते । खानीखोला गाउँपालिकाका वडा न: ५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिहरुले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएक...

फेकनको पहिलो काभ्रे भेला सम्पन्न, ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित

फेकनको पहिलो काभ्रे भेला सम्पन्न, ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित
  बनेपा । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को पहिलो काभ्रे भेला सम्पन्न भएको छ । फेकन काभ्रेको बन्दसत्रलेको ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। फेकनको केन्द्रमा १२ औं महाधिवेशन सम्पन्न भएपश्चात मात्रै काभ्रेमा औपचारिक रुपमै आज कार्यसमिति गठन गरिएको छ। भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं फेकनका केन्द्रिय अध्यक्ष राजुु निरौलाले विदेशी विद्यार्थीलाई ...

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने
  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक...