बेथनचोकमा कविता प्रतियोगिता सम्पन्न
ढुंखर्क/ काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार एक विशेष कार्यक्रमका साथ गाउँपालिकाव्यापी कविता प्रतियोगिता भव्यताका साथ सम्पन्न गरियो। प्रतियोगितामा १० विद्यालयका २७ छात्रछात्राले आफ्ना उत्कृष्ट कविता वाचन गरेर दर्शकहरूको मन जिते। प्रतियोगिता अत्यन्त उत्साहजनक र प्रतिस्पर्धात्मक माहोलमा सम्पन्न भएको थियो।
प्रतियोगितामा श्री कृष्णगोपाल माध्यमिक विद्यालयकी छात्रा कुसुम ति...