युवा संघ काभ्रेले पुस १५ र १६ गते खुल्ला फुटसल प्रतियोगिता गर्दै, प्रथम पुरस्कार ५० हजार

युवा संघ काभ्रेले पुस १५ र १६ गते खुल्ला फुटसल प्रतियोगिता गर्दै, प्रथम पुरस्कार ५० हजार
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी काभ्रेले खुल्ला फुटसल प्रतियोगिता आयोजना गरेको छ । यहि पौष १५ र १६ गते बनेपा–११ स्थित एबिएम स्कुलको फुटसल मैदानमा प्रतियोगिता सञ्चालन हुने युवा संघ काभ्रेका अध्यक्ष इश्वर बल्लभ सापकोटाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहनेले पौष १२ गतेसम्ममा टिम दर्ता गराउनुपर्नेछ । प्रतियोगितामा सहभागी टिमका लागि ३ हजार प्रवेश शुल्क तोकिएक...

अन्तर विद्यालय एकल छात्र टेबुल टेनिस प्रतियोगिता

अन्तर विद्यालय एकल छात्र टेबुल टेनिस प्रतियोगिता
पनौती / काभ्रे ईङ्गलिस माध्यमिक विद्यालय र प्याब्सन पनौती नगरकार्य समितिको संयुक्त आयोजनामा काभ्रे इङ्गलिस वोडिङ्गको प्राङ्गणमा प्याब्सन अन्तर विद्यालय एकल छात्र टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको छ ।   प्रतियोगितामा जिल्लाका ३३ विद्यालयका ६६ जना विद्यार्थीहरुले भाग लिएका लिएका थिए । प्रतियोगितामा प्रथम ज्ञान सरोवर इङलिस स्कुलका सरद कर्माचार्य, द्वितीय ग्रेसल्याण्ड इङ्...

एमाले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते

एमाले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते
  नेपाल कम्युनिष्ट पार्टी एमाले भुम्लु गाउँपालिका कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ । भुम्लु गाउँपालिका कमिटी अध्यक्ष लोक बहादुर कुँबरको अध्यक्षतामा सम्पन्न भएको बैठकमा बागमती प्रदेश कमिटी सदस्य रिता ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन पौष २० गते सल्लेमा गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेकपा माओवादी भुम्लुका सचिवालय सदस्य सोम पन्त ...

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक - शैलुङ्‌‌गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौंरीदेउराली-३, माझिफेदा काभ्रेद्वारा आयोजित सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। संस्थाका शिक्षा उप-समिती संयोजक कुमार गौतम तथा अध्यक्ष बिरबल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक उपेन्द्र हुमागाईले सहकारी सम्बन्धि प्रशिक्षण दिनु भएको थियो। भुम्लु गाउँपालिका दोलालघाटमा सहक...

गायिका सुमी पराजुलीले ल्याईन ‘माया गर्ने तरीका’(भिडियो)

गायिका सुमी पराजुलीले ल्याईन ‘माया गर्ने तरीका’(भिडियो)
काठमाडौं ।  गायिका सुमी पराजुलीको नयां गीतको भिडियो सार्वजनिक भएको छ । गायिका पराजुली तथा गायक प्रताप दासको स्वरमा रहेको ‘माया गर्ने तरीका’.. बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘SUMI PARAJULI’ बाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको रचना र  संगीतमा तयार भएको गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । रोशन विश्वकर्माको कोरि...

बर्दियामा न्यानो माया कार्यक्रम सम्पन्न…

बर्दियामा न्यानो माया कार्यक्रम सम्पन्न…
  बर्दिया / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिती काठमाडौ ले श्रीकृष्ण प्रणामी समाजद्वारा स्थापित श्रीकृष्ण प्रणामी केन्द्रिय कोष,समाजिक सेवा प्रकल्प मार्फत शितलहर पिडित सहयोग अन्तर्गत न्यानो माया कार्यक्रम बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर १२ बिक्रि स्थित श्री कुम्भर प्राथमिक बिद्यालयमा मंसिर २३ गते आइतबार सम्पन्न भएको थियो। बर्दिया ...

३० औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी-डिएभी स्कुल र एनपियस दाङ विजयी

३० औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी-डिएभी स्कुल र एनपियस दाङ विजयी
  नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा मंसिर १८ देखी संचालन भईरहेको ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को दोस्रो दिन तिन खेलहरु सम्पन्न भएका छन् । बुधवार भएको दिनको पहिलो खेलमा डिएभी स्कुल जावलाखेलले नेपाल पुलिस स्कुल सामाखुसीलाई २-० गोल अन्तरले हरायो। विजयि टिमका लागी खेलको ८औं मिनेटमा अनुज थापा र खेलको ३१औं मिनेटमा आर्नब मान क्षेत्रीले ...

” ज्ञानाेदय आधारभुत विद्यालयको हाता घेराबार शिलान्यास र सुइटर वितरण कार्यक्रम सम्पन्न “

” ज्ञानाेदय आधारभुत विद्यालयको हाता घेराबार शिलान्यास र सुइटर वितरण कार्यक्रम सम्पन्न “
  मंसिर, १३, काभ्रे, पाँचखाल नगरपालिका वडा नम्बर २ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभुत बिद्यालयको हाता घेराबार शिलान्यास तथा बिद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ। बिहिवार बागमती प्रदेशका साम्सद तथा पुर्व मन्त्री माननीय लक्ष्मण लम्सालले बिद्यालयको घेराबार शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले गर्नुभएको थियो भने...

आर्शु स्मृति प्रतिष्ठानको सहयोगमा गुड्डु तामाङले पाइन् नयाँ जीवन

आर्शु स्मृति प्रतिष्ठानको सहयोगमा गुड्डु तामाङले पाइन् नयाँ जीवन
आर्शु प्रतिस्ठान नेपालको सहयोगमा भुम्लु गाउँपालिका–१० की गुड्डु तामाङले नयाँ जीवन प्राप्त गरेकी छन् । उनको गर्धनको हड्डी भाँचिएपछि आर्थिक अभावमा उपचार हुन सकेको थिएन । भुम्लु गाउँपालिका वडा नम्बर १० को सिफारिसमा तामाङको उपचारका लागि प्रतिस्ठानले सहयोगी हातहरु अघि बढाएको थियो । प्रतिस्ठानले धुलिखेल अस्पतालसँगको सम्झौता अनुसार तामाङको निःशुल्क उपचारको व्यवस्था मिलाउन अ...

जिल्लाकै ठुलो सामुदायिक सहकारीमा अध्यक्ष सहित १२ पदमा निर्विरोध, अध्यक्षमा मुकुन्द, सचिवमा सरोज

जिल्लाकै ठुलो सामुदायिक सहकारीमा अध्यक्ष सहित १२ पदमा निर्विरोध, अध्यक्षमा मुकुन्द, सचिवमा सरोज
  पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारण मसिंर १५ गते शनिबार हुँदैछ । सोहि सभाबाट निर्वाचित हुने गरी निर्वाचन समितिले नयाँ संचालक समितिका लागि उम्मेदवारी दर्ता लगायतका कार्यक्रम सार्वजनिक गरेको थियो । अध्यक्ष लगायत १२ पदमा निर्विरोध भएको छ । खुल्ला संचालक सदस्य ८ का लागि २४ जनाको उम्मेदवारी परेको छ । अरु पद सर्वसम्वत भएका छन् । संचालक र लेखा समिति २२ जनाक...