सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी
खानीखोला,काभ्रे । असोज १० गतेदेखि १२ गते सम्म लगातार परेकोे अविरल वर्षासँगै आएको बाढीपहिरोले खानीखोला गाउँपालिका जाने सडकखण्डहरुमा क्षति पु–याएपछि गाउँपालिकाले वैकल्पिक व्यवस्था गरी तत्कालका लागि डिजेल आपूर्तिको व्यवस्था गरेको छ । सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी गरिएको छ ।
अविरल वर्षाको कारणले क्षति भइ अवरुद्ध भएका गाउँपालिका भित्र रहेको सडक खण्डहरु पुनर्निर...