नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उप-शाखाको वृहत सरसफाई कार्यक्रम
नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको संयोजनमा बनेपा–१२ बासडोलमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
बासडोलस्थित बुडा गणेशस्थान महिन्दरबाट सुरु भएको सरसफाई कार्यक्रम देउराली भन्ज्याङमा पुगेर समापन भएको थियो । सो क्रममा विभिन्न ९ वटा स्थानमा चेतनामुलक बोर्ड तथा फोहोर संकलन सामग्री पनि राखिएको थियो ।
कार्यक्रममा सरसफाई कार्यक्रम संयोजक एव...