कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
काभ्रेपलान्चोक - कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ ।

दारी ग्याङको फुटसल प्रतियोगिता टिम दर्ता फारम खुल्यो

दारी ग्याङको फुटसल प्रतियोगिता टिम दर्ता फारम खुल्यो
काठमाडौं - सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरुको समूह दारी ग्याङले आफ्नो पहिलो फुटसल टुर्नामेन्टको लागि टिम दर्ता फारम खुलाएको छ । यहि मिति २०८१ भाद्र १४ र १५ गते हुन गईरहेको फुटसल टुर्नामेन्ट देश भरीका ३२ टिमले लिग चरण र त्यसपछी नकआउट चरणमा प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो संकरणको दारी ग्याङ फुटसल टुर्नामेन्ट काठमाडौले आयोजना गर्न लाग्दै छ भने यो प्रतियोगीताको बिजेताले ५०,००० को साथ ट्र...

नेपाल पुलिस स्कुल साँगामा विद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपाल पुलिस स्कुल साँगामा विद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु
नेपाल पुलिस स्कुल सागाँको आयोजनामा विद्यालय स्तरिय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सागाँस्थित विद्यालयको डि. बी. लामा मेमोरियल हलमा सुरु भएको छ। नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष उदय कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा एक समारोह बिच उद्धघाटन भएको हो। उद्धघाटन समारोहमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरु, स्थानिय समाजसेविहरु, सहभागी विद्यालयका खेलाडी र प्रतिनिधीहरु, पत्रकार लगायत विद्या...

अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ

अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
काठमाडौँ– प्राचीनकालदेखि गहनालाई नै महिलाको सौन्दर्यको प्रतीक हो । गहनाको अभावमा महिला सौन्दर्यलाई अपुरो मान्ने गरिन्छ । यसका साथै गहनाको उपयुक्त छनोटले मात्रै महिलालाई सुन्दर र आकर्षक बनाउने गर्दछ । गहनामा गलत छनोटले राम्रो देखिए पनि आकर्षण नराम्रो बनाउँछ । त्यसैले गहनामा ध्यान दिनुपर्ने हुन्छ । – गहना छनोट गर्ने समयमा आफ्नो उमेर र अवस्थालाई ध्यान दिनुपर्छ । – आफ्नो लाइफ स्टाइल र शरीरको बनाव...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, न...

कस्ता व्यक्तिले गर्मिमा धेरै आइसक्रिम खानुहुँदैन ? यसले कस्तो असर गर्ला ?

कस्ता व्यक्तिले गर्मिमा धेरै आइसक्रिम खानुहुँदैन ? यसले कस्तो असर गर्ला ?
  केही समस्या भएका व्यक्तिले गर्मीमा पनि आइसक्रिम कहिल्यै खानु हुँदैन, यसले ठूलो हानि गर्छ । बालबालिका होस् वा ठूला सबैलाई आइसक्रिम खान मन पर्छ । गर्मी मौसममा मानिसहरू आइसक्रिमको धेरै सेवन गर्छन् । यस अवधिमा, केही मानिसहरूलाई दिनहुँ आइसक्रिम खाने बानी हुन्छ । के तपाईलाई थाहा छ दैनिक आइसक्रिम खाँदा तपाईको स्वास्थ्य बिग्रन्छ । वास्तवमा आइसक्रिमलाई लामो समयसम्म सुरक्षित राख्न धेरै हा...

ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका
काठमाडौं। तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ। ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो। आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ। यसरी एसएमएस पठ...

नेकपा (एमाले) बाग्मती प्रदेशका मनोनीत सदस्यहरूको शपथग्रहण 

नेकपा (एमाले) बाग्मती प्रदेशका मनोनीत सदस्यहरूको शपथग्रहण 
 काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका मनोनीत सदस्यहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले) बाग्मती प्रदेश सचिवालयको प्रथम र दोस्रो बैठकबाट प्रदेश कमिटी सदस्यमा मनोनीत भएका ३४ जना नेताहरूको बुधबार शपथग्रहण भएको हो । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले उहाँहरूलाई शपथग्रहण गराउनुभएको बाग्मती प्रदेश कमिटी उपसचिव, प्रचार तथा प...

नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिक साधारणसभा सम्पन्न
  काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोही संघको ४० औं वार्षिक साधारणसभा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रम बीच सम्पन्न भएको छ । सो अवसरमा संघकी अध्यक्ष श्रीमती कुँवरले संघलाई आउँदा दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बनाई उत्कृष्ट संस्थाको रूपमा विकास गर्न सबै सदस्यहरूले मन, वचन र कर्मले काम गर्नुपर्ने बताउनु...

प्रधानमन्त्रीद्वारा सचिवहरूलाई योजनाबद्ध काम गर्न निर्देशन

प्रधानमन्त्रीद्वारा सचिवहरूलाई योजनाबद्ध काम गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताउनुभएको छ । नेपाल सरकारका सचिवहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिंदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा वि...