विश्व चर्चित काभ्रेकी छोरी कथा वाचिका देवी प्रतिभा पनौती त्रिवेणीधाम आउँदै
काभ्रे । कथा वाचिका देवी प्रतिभा आज पनौती आउँदै छिन् । काभ्रे सेवा समाजले पनौती त्रिवेणीधाममा अभिनन्दन कार्यक्रम राखेको छ । दिउसो ३ बजे अभिनन्दन कार्यक्रम आयोजना गरिएको काभ्रे सेवा समाजले जनाएको छ ।यस्तै देवि प्रतिभालाई गृह नगर मण्डनदेउपुरमा समेत भव्य स्वागत गरिने भएको छ । भोली आइतबार मण्डनदेउपुर नगरपालिका-५ ब्रम्हायणी मन्दिर परिसरमा दिउसो १ बजे र नगर सभा हलमा ३ बजे...