६४ औं प्रहरी दिवसको अवसरमा मास्क खोइ ?’ कार्यक्रम

६४ औं प्रहरी दिवसको अवसरमा मास्क खोइ ?’ कार्यक्रम
  काभ्रेपलान्चोक - काभ्रे जिल्लाको धुलिखेलमा प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला ट्राफिक कार्यालय, काभ्रे र जिल्ला प्रहरी कार्यालय, काभ्रेको संयुक्त आयोजनामा यो कार्यक्रम सञ्चालन गरेको हो । “६६ औ प्रहरी दिवस २०७८“ को अवसरमा “तपाईको मास्क खोई“ भन्ने कार्यक्रम सञ्चालन गरेको हो । आइतबार बिहान ०९ः०० देखि ११ः०० बजेको समयमा यो कार्यक्रम सञ्चालन गरेको थियो । प्...

काभ्रेको सबै ठाउँमा यात्री सहायता कक्ष स्थापना   

काभ्रेको सबै ठाउँमा यात्री सहायता कक्ष स्थापना   
 काभ्रेपलान्चोक - काभ्रे जिल्ला ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष संचालन गरेको छ । चार्ड पर्व लाई लक्षित गरेर उक्त सहायता कक्ष स्थापन गरिएको हो । हिन्दुहरुको महान चाड बडादशै,दिपावली तथा छठ पर्वलाई मध्यनजर गरेर काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालयले बनेपा, पनौती, साँगा, पाँचखाल , काभ्रेभन्ज्याङ, दोलालघाट तथा मंगलटारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुहरुलाई केही असुबिधा भएमा, सवारी ...

बुडोल सामुदायिकले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान

बुडोल सामुदायिकले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान
काभ्रेपलान्चोक - बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले अन्तर्राष्टि‌‍य ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ । ७५ वर्ष उमेर पूरा भएका १८९ जना ज्येष्ठ सदस्यहरुलाई संस्थाको मुख्य कार्यालय र सेवा केन्द्र कार्यालयहरुमार्फत ऊनीको पछ्यौरा, हट वाटर ब्याग, बिस्कुट र ३ सय रुपैया नगद उपहार सहित सम्मान गरिएको हो । कार्यालयसम्म आउन नसक्ने सदस्...

काभ्रे समाजवादी उपसचिव नै एमालेमा

काभ्रे समाजवादी उपसचिव नै एमालेमा
नेकपा एकीकृत समाजवादी काभ्रेमा पहिरो जाने क्रम जारी रहेको छ । पार्टी जिल्लाको घोषणा भएको केही महिनामा नै अधिकांश नेताहरू पुन एमालेमा नै फर्कन थालेपछि समाजवादी पार्टीको वास्तविक अवस्था उजागर भएको छ । तत्कालीन एमाले जिल्ला कमिटीको ३ जना निर्वाचित सदस्यहरुको उपस्थितिमा भएको जिल्ला कमिटी घोषणा गर्न माधव नेपाल आफै काभ्रे पुगेका थिए । तर घोषणा गरेको केहि दिन मै दर्जन सदस्यले आफू उक्त पार्टीमा नरहेको ...

काभ्रेमा ट्राफिक प्रहरीले सुरू गर्यो अत्याधुनिक ‘लाईडर गन’ मार्फत कारबाही

काभ्रेमा ट्राफिक प्रहरीले सुरू गर्यो अत्याधुनिक ‘लाईडर गन’ मार्फत कारबाही
काभ्रेपलान्चोक - काभ्रे ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने सवारी चालकलाई कारवाही गरेको छ । जिल्ला ट्राफिक प्रहरीले तीव्र गतिका कारण काभ्रेमा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । जिल्ला ट्राफिक प्रहरीले यहीँ असोज १० देखि यस्ताे नियम लागू गरेर कारवाही गर्दै आएको छ । काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रमिला श्रेष्ठले तीव्र गतिका कारण...

‘पिरतीको घर’सार्वजनिक (भिडियो)

‘पिरतीको घर’सार्वजनिक (भिडियो)
काभ्रेपलान्चोक  – पुर्वेली जुनतारा म्यूजिकको अफिसियल यूटुव च्यानलबाट ‘पिरतीको घर’बोलको गीत सार्वजनिक गरिएको छ । लब्ली तुलसीको गीत र प्रियजन राईको संगीतमा तयार भएको गीत गायनमा प्रियजनलाई गायिका रिना राईले साथ दिएकी छिन् । छितिज कुलुङको संगीत संयोजन रहेको गीत एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो । सुशान्त आरटी र आर्या गुरुङ ‘स्नेहा’ले अभिनय गरेको भिडियो प्रियजन राईले निर्देशन गरेका छन् । ...

अनेरास्ववियु धुलिखेेल नगर कमिटीको चौथो सम्मेलन सम्पन्न, अध्यक्ष प्रभुराम धिताल, वरिष्ठ उपाध्यक्ष सुनिल हुमागाईं

अनेरास्ववियु धुलिखेेल नगर कमिटीको चौथो सम्मेलन सम्पन्न, अध्यक्ष प्रभुराम धिताल, वरिष्ठ उपाध्यक्ष सुनिल हुमागाईं
काभ्रेपलान्चोक - धुलिखेल क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्धार्थी युनियन धुलिखेल नगर कमिटीको चौथो नगरसभा सम्पन्न भएको छ । नेकपा एमाले काभ्रे जिल्ला कमिटि अध्यक्ष तथा धुलिखेल नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठज्युको प्रमुख आथिथ्यता तथा अनेरास्ववियु केन्द्रिय कोषाध्यक्ष जेनिस लामा ज्युको बिशेष आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ | यससँगै धुलिखेल नगर कमिटीले नयाँ पदाधिकारी पाएको छ । आ...

बनेपामा बजार अनुगमन

बनेपामा बजार अनुगमन
  काभ्रेपलान्चोक - नेपालीहरुको महान पर्व दशौ नजिकिदै गर्दा बजारमा अनुगमन सुरु भएको छ । राजधानी पूर्वको मुख्य ब्यापारिक केन्द्र काभ्रेको बनेपा र पनौतीमा बजार अनुगमन गरिएको छ । सहायक जिल्ला अधिकारी अमरदिप सुनुवारको अनुगमन टोलीले आज बनेपा बजार अनुगमन गरेको हो । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव पुडासैनी, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडा, ईलाका प्रह...

पनौतीमा नगरस्तरीय अस्पतालको शिलान्यास

पनौतीमा नगरस्तरीय अस्पतालको शिलान्यास
काभ्रेपलान्चोक - काभ्रेको पनौती नगरपालिकामा नगर स्तरीय अस्पताल अतिआबस्यक परेको थियो। नगरबासीहरुको स्वास्थ माथी खेलबाड नहोस भन्नका लागि नगरस्तरिय अस्पताल बन्ने भएको छ । पनौती नगरपालिका वडा न. १० स्थित खोपासीमा अस्पताल अस्पताल बन्ने भएको छ । अस्पतालको आज पूर्व मन्त्री गोकुल बास्कोटा र भारतका विदेश सह- सचिव अनुराग श्रीवास्तवले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ। नेपाल र भारतको संयुक्त लगानीमा अस्प...

भारतको आर्थिक सहयोगमा बनेका ६ विद्यालय हस्तान्तरण

भारतको आर्थिक सहयोगमा बनेका ६ विद्यालय हस्तान्तरण
काभ्रे  – भारत सरकारको सहयोमा भूकम्पले क्षति गराएको विद्यालयहरुमध्ये काभ्रेको ६ वटा सामुदायिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भारत सरकारले  काभ्रेका ६ वटा विद्यालयलाई आवश्यक रहेको भवनसँगै शौचालय, कम्पाउण्ड, फर्निचरको लागि २५ करोड भन्दा धेरै लगानी गरेको छ ।  भारत सरकारको सहयोगमा बनेका छ वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण सम्पन्नपश्चात बुधबार हस्तान्तरण गरिएको हो । पूर्व, सञ...