काभ्रे प्रेस डट कम को तिज फोटो प्रतियोगितामा बिजेता बनिन् सुमित्रा सत्याल

काभ्रे प्रेस डट कम को तिज फोटो प्रतियोगितामा बिजेता बनिन् सुमित्रा सत्याल
काभ्रेपलान्चोक - तिज फोटो प्रतियोगिता लाई खासै गहन रुपमा हेरिदैन तर यसलाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारिहरुको महान पर्वको रुपमा रहेको तिजलाई छेको पारेर “काभ्रे प्रेस डट को तिज फोटो कन्टेस्ट" सम्पन्न भएको छ । काभ्रे प्रेस डटको प्रस्तुतिमा काभ्रे प्रेसले आयोजना गरेको तिज फोटो प्रतियोगितामा आइतबार आयोजक टिमले बिजेता घोषणा गरेको छ । टिमले जसको धेरै लाइक, कमेन्ट र सियेर आ...

सुपरनाेभा तालिम केन्द्रमा १ महिने महिला लक्षित बारिष्ता तालिम सुरू

सुपरनाेभा तालिम केन्द्रमा १ महिने महिला लक्षित बारिष्ता तालिम सुरू
काभ्रेपलान्चोक - प्रदेश सरकार बागमति प्रदेश सामाजिक, विकास मन्त्रालय ,व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ,हेटौंडा - मकवानपुरको आर्थिक सहयाेगमा सुपरनाेभा तालिम केन्द्रमा १६० घण्टा अवधिकाे १ महिने बारिस्ता ( कफि बनाउने) तालिमको आज एक समारोह विच उद्घाटन भएकाे छ । सुपरनाेभा तालिम केन्द्रका संचालक लक्ष्मी राज शाहकाे सभापतित्वमा जिल्ला समन्वय समिति काभ्रेका उप- प्रमुख मञ्जु गौतमकाे प्रमुख आतिथ्यत...

मण्डनदेउपुरका दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत

मण्डनदेउपुरका दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत
काभ्रेपलान्चोक - नेपाली काङ्ग्रेस तथा विभिन्न पार्टी परित्याग गरी २ दर्जन युवा एमालेमा प्रवेश गरेका छन् । मण्डनदेउपुर ११ जैसीथोकबाट विभिन्न पार्टी परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्तालाई पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले स्वागत गर्नुभयो । बास्कोटाले उहाँहरूलाई पार्टी सदस्यता सदस्यता प्रदान गनुृहुँदै देश र जनताप्रति उत्...

मन्त्री  चन्द्र  लामालाई गृहनगरमा भव्य सम्मान

मन्त्री  चन्द्र  लामालाई गृहनगरमा भव्य सम्मान
भकुण्डेबेशी– बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा भव्य सम्मान गरिएको छ । काभ्रे क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित भई हालै मन्त्री नियुक्त लामा नमोबुद्ध नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा हुन् । आज आइतबार नमोबुद्ध नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मन्त्री लामालाई सम्मान गरेको हो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी ...

मन्जु श्री अशाहय संरक्षण केन्द्र दिन दुखि, असाय, बिपन्न र उत्पिडित समुदायको सहारा

मन्जु श्री अशाहय संरक्षण केन्द्र दिन दुखि, असाय, बिपन्न र उत्पिडित समुदायको सहारा
काभ्रेपलान्चोक - मन्जुश्री असहाय संरक्षण केन्द्रले आफ्नो स्थापन दिवसको अवसरमा दिन दुखी गरिब अशाहयहरु लाई सहयोग गरेको छ । हिजो शनिबार साताै स्थापन दिवसको उपलक्ष्यमा सहयोग गरेको हो । यस संस्थाले बिपत्ति परेका बेला देशको जुन सुकै ठाउँमा गयर पनि सहयोग गर्दै आएको छ । मन्जु श्री अशाहय संरक्षण केन्द्र काठमाडौंले माहाङकाल मन्दिर र सङकटा मन्दिर वरिपरिमा बस्ने दिन दुखिहरुकाे लागि खाजा बितरण गरेको थियो । ...

संखुवासभा हत्याकाण्ड- भतिजा पक्राउ

संखुवासभा हत्याकाण्ड- भतिजा पक्राउ
काभ्रेपलान्चोक - सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी कार्की परिवारका नातामा भतिजा पर्छन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहाद...

आज ऋषिपञ्चमी नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै

आज ऋषिपञ्चमी नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै
काभ्रेपलान्चोक - आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन्। नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तिज आज बाट सकिदै छ । व्रत बसेका सम्पुर्ण नारीहरुले आज सप्तऋषिको पूजा आराधना गरि समाप्त गर्दछन । महिलाहरुले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो ए...

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुला

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुला
कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर खुला भएको छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो ।सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्षामा रहेको यो मन्दिरमा अत्यधिक भीड हुन सक्ने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा प्रबन्ध पनि मिलाएको छ । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार मन्दिर परिसरमा रहेका ...

१६ करोड ५० लाख लगानीमा बाह्रबिसेमा सामुदायिक अस्पताल,नगर प्रमुखले गरे शिलान्यास

१६ करोड ५० लाख लगानीमा बाह्रबिसेमा सामुदायिक अस्पताल,नगर प्रमुखले गरे शिलान्यास
  सिन्धुपाल्चोक -  सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अभिमान सिंह फाउन्डेसनको १६ करोड ५० लाख लगानीमा बाह्रबिसे नगरपालिका वडा नं २ स्थीत माथिलो दुर्गम भेग दुरूमथलीमा उक्त सामुदायिक अस्पताल निर्माण हुन लागेको हो । अस्पतालको बुधबार नगर प्रमुख निमफुन्जो शेर्पाले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको छ । नगर प्रमुख शेर्पाले दुरुमथली क्...

हरितालीका तिजको अवसरमा धुलिखेल ३ मन्डली देवि सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम

हरितालीका तिजको अवसरमा धुलिखेल ३ मन्डली देवि सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम
मोतिराम तिमल्सिना / काभ्रे - मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समुह धुलिखेल नगरपालिका वडा नम्वर ३ कुत्तालमा नेपाली सेनाको कालीजंग गणले ‘ग्रो ग्रिन क्यापेनिङ्ग’ अन्र्तगत हरितालिका तीजको अवसर पारी बृक्षारोपण गरेको छ । साथै भकुण्डे बाहिनी परिसरमा तीजको अवसरमा वृृक्षारोपण गरिएको छ । नेपाली सेनाले विद्यालय स्तरमा गठन गरेको राष्ट्रिय सेवा दल एल्मुनाई एशोसियसनको सक्रिय स...