त्रासमा बाँच्दै छन् दोलालघाटवासी
हरिनाथ न्यौपाने काभ्रेपलान्चोक - “दशा बाजा बजाएर आउँदैन” हो त्यस्तै भयो दोलालघाट बजार क्षेत्रका स्थानीयलाई, असार १ को राति मेलम्चि खोलामा आएको बाढीले । तटिय क्षेत्र दोलालघाटका अष्ट बहादुर श्रेष्ठ सुत्ने तरखर गर्दै थिए, एक्कासी खोला ठुलो आवाजमा कराएको र केही दुर्गन्ध आएकोले हतार हतार खोला हेर्न तम्सीए तर उनले कहिल्यै नदेखेको इन्दावत...