सामाजिक सुरक्षा भत्ता बाँड्न घरघरमा नगर प्रमुख तिमल्सिना
भकुण्डेबेशी - नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफैं नगरबासीको घरघरमा पुग्न थालेका छन् ।
नमोबुद्ध नगरपालिकाले अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । सोही क्रममा नगर प्रमुख तिमल्सिना आफैं विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक भएका हुन् । नगरका जेष्ठ...