अबैध रुपमा ल्याइएको मदिरा प्रहरीको नियन्त्रणमा, प्रजिअको उपस्थितिमा नष्ट
सिन्धुपाल्चोक - जिल्ला भोटेकोशी गाउँपालिका वडा नं २ को बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय कोदारी सिन्धुपाल्चोकले प्रहरी चेकजाँचको क्रममा अबैध रुपमा ल्याइएको रक्सी बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय कोदारीको प्रमुख प्रहरी निरीक्षक संजिता श्रेष्ठको टोलिले अबैध रुपमा ल्याइएको मदिरा नियन्त्रणमा लिएको थियो ।
नेपाल र चाइना बोडर बाट अबैध बाटो प्रयोग गरि लुकाइ छिपाई ल्याइएको चाइनिज मद...