खानिखोला गाउँपालिका वडा नं. ७ मा १० बर्ष पछि ट्रयाक खुल्न सफल
काभ्रे / जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाको वडा न: ७ मा सडक ट्रयाक ओपन भएसंगै सडक उदघाटन भएको छ ।
सुकुमफेदी , पाक्दोल , देउपाल , महांकाल , तालढुङ्गा ,सडक ट्रयाक ओपन उदघाटन कार्यक्रमका पालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।
च्याम्राङवेसी हुँदै खजुली वेसी, पाक्दोल,देउपाल सडक २० ७० साल देख...