काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहीद पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सहीद पत्रकार सुरेश रजकको घरमा पुगेर मन्त्री खरेलले परिवारसँग भेट गरेका हुन् । सो क्रममा मन्त्री खरेलले सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने बताए । सुरेशको मृत्युको घटनाको […]
सडक र सुरक्षा

