धुलिखेलमा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने

धुलिखेलमा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने
धुलिखेल / काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आगामी चैत्र १४ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनको तयारी, उद्देश्य तथा ब्यवस्थापनका बारेमा जानकारी दिन मंगलबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा समन्वय समिति प्रमुख दीपक गौतमले सम्मेलनको महत्वसँगै सम्मेलन अवधीभर आयोजना हुने कार्यक्रमक...

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयको शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयको शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न
  काभ्रे इङ्ग्लिस माध्यमिक विद्यालय पनौतीमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। काभ्रे शिक्षा विकास प्रतिष्ठान द्वारा सञ्चालित काभ्रे इङलिस माध्यमिक विद्यालय पनौतीका विद्यार्थीहरूले आज शैक्षिक प्रदर्शन सम्पन्न गरेका छन्। कार्यक्रममा काभ्रे शिक्षा विकास प्रतिष्ठानका व्यवस्थापन सदस्य शान्तिराज कायस्थ, इन्द्रबहादुर श्रेष्ठ, बालभक्त श्रेष्ठ तथा काभ्रे प्यापसनको सदस्यहरू र विद्याल...

नागरिक सुनवाई कार्यक्रम सम्पन्न

नागरिक सुनवाई कार्यक्रम सम्पन्न
तारकेश्वर नगरपालिका बडा नं १कोआयोजन र प्रहरी  बृत बालाजुको सहकार्यमा नागरिक सुनुवाई कार्यक्रम तारकेश्वरमा सम्पन्न भएको छ । कार्यक्रममा तारकेश्वर न.पा. नयाँ वस्ति आनन्द टोल सुधार समितिका अध्यक्ष श्री उत्तम बहादुर अधिकारी ज्यूको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी वृत बालाजुका प्रमुख प्रहरी नायब उपरिक्षक श्री दान बहादुर थापाले गरेका थिए । विशि...

एलओडी पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा

एलओडी पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा
  काठमाडौं । ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुन: परेको हो । म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न पनि अपिल गरेको छ । ...

जिल्ला वचत संघको ऋण परामर्श सम्बन्धि तालिम सम्पन्न

जिल्ला वचत संघको ऋण परामर्श सम्बन्धि तालिम सम्पन्न
काभ्रेपलान्चोक - नेफ्स्कुन र जिल्ला बचत संघ काभ्रेको सञ्जाल साझेदारी कार्यक्रम अन्तर्गत पौष २० गते शनिबार संघको सभाहल संस्थाका ऋण उपसमितिका पदाधिकारी र ऋण विभागका कर्मचारीहरुलाई लक्षीत गरी ऋण परामर्श तालिम संघका शिक्षा तथा तालिम उपसमितिका सदस्य पूर्णसागर रंजितको सभाध्यक्षमा तालिम सम्पन्न भएको छ। संघमा आबद्ध १९ वटा सहकारी संस्थाहरुबाट २५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक अनिल बीर बज्राचार्यले ...

एमाले भुम्लु गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्र बहादुर लामा निर्वाचित

एमाले भुम्लु गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्र बहादुर लामा निर्वाचित
  नेकपा एमाले भुम्लु गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्र बहादुर लामा निर्वाचित हुनुभएको छ । आज सम्पन्न गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट लामाले अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । कमिटीको उपाध्यक्षमा भरत बहादुर शिवभक्ती, सचिबमा रमन तामाङ, उपसचिबमा अष्ट बहादुर श्रेष्ठ र शुलिा कुँवर निर्वाचित हुनुभएको छ।

ईप्सनको पाँचौ अधिवेशन सम्पन्न

ईप्सनको पाँचौ अधिवेशन सम्पन्न
  एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन) भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न भएको छ । भक्तपुरको रानीकोट स्थित भिलेज हाईल्याण्ड रिसोर्टमा सम्पन्न एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन) भक्तपुरको पाँचौं अधिवेशनले जी.बी खडकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्वालिटी अंग्रेजी माध्यमिक बिद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्का अध्यक्षमा चयन भएको नयाँ कार्यस...

पोशाक दिवसको अवसरमा पत्रकार नवराज बजगाई अभिनन्दित

पोशाक दिवसको अवसरमा पत्रकार नवराज बजगाई अभिनन्दित
  पाटन, १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा अग्रज सञ्चारकर्मी नवराज बजगाई अभिनन्दित भएका छन । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा बजगाईलाई राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान–२०८१ द्धारा अभिनन्दित गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मा...

भुम्लुमा ८१ वर्षीय वृद्धको घरबाट सुनसहित नगद चोरी

भुम्लुमा ८१ वर्षीय वृद्धको घरबाट सुनसहित नगद चोरी
  काभ्रेको भुम्लु गाउँपालिकामा दुई स्थानीयको घर चोरी भएको छ । भुम्लु  गाउँपालिका -२, सिम्थलीस्थित न्यौपाने टोलका ३५ वर्षीय काइला लामा र ८१ वर्षीय च्याङ्बा लामाको घरमा   चोरी भएको हो । आज बिहान ३ बजे पाँच जनाको अपरिचित समूहले लामाको घरमा चोरी गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक हरेराम नेपालका अनुसार  ३५ वर्षीय काइला लामाको घरबाट  दुई वटा खुकुर...

एमाले मण्डनदेउपुर नगर कमिटीको दोश्रो अधिवेशन उद्घाटन, काभ्रेमा भएको विकास एमालेको नेतृत्वमा

एमाले मण्डनदेउपुर नगर कमिटीको दोश्रो अधिवेशन उद्घाटन, काभ्रेमा भएको विकास एमालेको नेतृत्वमा
नेपाल कम्युनिस्ट पार्टी(एमाले) का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले एमालेले विकासको नेतृत्व गरेको उल्लेख गर्नुभएको छ । काभ्रेमा भएको विकासको नेतृत्व एमालेले गरेको स्मरण गराउँदै आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचनमा कुन तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय पार्टीले गर्ने बताउनुभएको छ । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मेयर र उपमेयरको उम्मेदवार पक्का हु...