निर्देशन र अभिनयमा नयाँ युगको सुरुवात गर्ने चरणमा छु: जस बहादुर याक्खा ‘जसु’
काभ्रेपलान्चोक - मोफसल को विकट गाउँ ताप्लेजुङमा जन्मिएर पनी काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा निर्देशकको भुमीकामा निकै ब्यस्त बनेका छन जस बहादुर याक्खा ‘जसु’ । मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन...