गायनसँगै अभिनयमा पनि उत्तीकै दख्खल : गायक नबिन सुनुवार
काभ्रेपलान्चोक - पछिल्लो समय गायन र अभिनयमा चर्चाको नाम हो नविन सुनुवार मुसुक्क हाँस्ने, मिठो बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखि:हरुलाई आफुले सकेको सयोग गर्ने, पिता बुद्धि बहादुर सुनुवार, आमा भक्तमाया सुनुवारको कोखबाट सर्लाहीको लालबन्दिमा जन्मिएका गायक नविन सुनुवार जब बुझ्नी भए त्यतिबेला देखि गीत संगीत सुन्ने बित्तीकै गीत गुनगुनाउने, उनले बाल्यकाल देखिनै उनको बानी अझ भनौ उन...