भारतकी चर्चित अभिनेत्री जय प्रदाको हात बाट नायक श्रीदेवलाई उत्कृष्ट कला अवार्ड
काठमाडौँमा आयोजित ‘छैटौँ अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड २०२४’ मा कलाकर्मी सम्मानित भएको छ। माननिय उप सभामुख इन्दिरा राना ज्युको प्रमुख आतिथ्यतामा साथै बलिउडकी लोकप्रिय नायिका जयाप्रद्धासहित नेपालका अभिनेता सरोज खनाल, किरण केसी चलचित्र बिकास बोर्डका अध्यक्ष अभिनेता भुवन के सि , बसुन्धरा भुसाल , चैतन्य देवि , भुवन चन्द सम्भुजित बासकोटा साथै धेरै कलाकर्मिको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा न...