दहि चिउरा खाँदै धान दिवस मनाउँदै–प्रह्लाद दाहाल
नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रुपमा लिइने गरिन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।
यसवर्ष ‘धान उत्पादनमा वृद्धि, खाद्य शुर...