श्रीकृष्ण प्रणामी समाज ले गर्‍यो बेथानचोक को बिपत कोषमा तीन लाखको सहयोग

श्रीकृष्ण प्रणामी समाज ले गर्‍यो बेथानचोक को बिपत कोषमा तीन लाखको सहयोग
सन्तोष बजगाई काभ्रेपलान्चोक/श्रीकृष्ण प्रणामी समाजले बेथानचोकका बाढीपहिरो पीडितका लागि ३ लाखको नगद सहयोग गरेको छ । विगत असोज १०–१२ सम्म परेको अविरल वर्षाको कारणले गएको बाढी पहिरोको कारणले पुर्याएको क्षतिलाई मलाम पट्टि लगाउने उदेश्यले श्रीकृष्ण प्रणामी समाजको केन्द्रिय बिपत्ति कोषबाट सहयोग रकम उपलब्ध गराइएको हो । श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल केन्द्रिय अध्यक्ष श्यामकृष्ण शर्मा श्रीकृष्ण प्...

खानेपानीको पाइप बितरण कार्यक्रम सम्पन्न

खानेपानीको पाइप बितरण कार्यक्रम सम्पन्न
नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको समन्वयमा खानेपानी पाइप बितरण कार्यक्रम सम्पन्न एको छ। उपशाखा सभापति मुकुन्द शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपशाखालाइ बिभिन्न सामाजिक संघ सस्था र ब्यबसायिक फम हरु बाट प्राप्त ६४ रोल (क्वाइल )पाइप मिति २०८१ कात्तिक २ गते बितरण गरिएको हो।असोज महिनाको अबिरल बर्षाका कारण भएका क्षतिको लगत संकलन , बर्गिकरण गरि वडा कार्यालयलाई हस्तान्तरण यस अघिनै...

अब्बल छिन् समाजसेवामा रोल्पाली चेली यमकला

अब्बल छिन् समाजसेवामा रोल्पाली चेली यमकला
‘सेवा नै धर्म हो’ भन्ने मान्यता बोकेकी रोल्पाली चेली फाउण्डेशन कि अध्यक्ष यमकला के.सी. दशैंको कोजाग्रत पूर्णीमा कार्तिक १ गतेको दिन शंंकरापुर नगरपालिका बडा नं. ६ स्थित सलम्बुटारमा रहेको द्धन्द पिडित तथा अपांग समाज नेपालका बालबालिकालाई टिका लगाई दक्षिण दिई फलफूल खुवाएकी छिन् । उनीसँग समाजसेवी तथा बरिष्ठ पत्रकार राजन थापा समेत सहभागी भएका थिए । थापाले विभिन्न सहयोगी मन भएका दाता तथा समाजसेवीहरुलाई य...

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुंखर्कले गर्‍यो बाढी बाट प्रभावित बेथानचोक लाई एकाउन्न हजार सहयोग…

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुंखर्कले गर्‍यो बाढी बाट प्रभावित बेथानचोक लाई एकाउन्न हजार सहयोग…
  काभ्रेपलान्चोक/ बेथानचोक गाउपालिकामा विगत असोज १०-१२ सम्मको अविरल वर्षाको कारण ले गएको बाढी पहिरोको कारणले धेरैको जनजीवन मा प्रभावित भएको थियो। एकले थुकी सुकी सयले थुकी नदि भन्ने उदेश्य का साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ५ सिद्धान्त मध्य "जहाँ विपत त्यहा युवा परिषद" भन्ने मुल नाराका साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुं...

छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड युएईमा सम्पन्न हुने

छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड युएईमा सम्पन्न हुने
  दिनेश भण्डारी/काठमाडौं- रोयल मुभिज प्रा.लि. र राष्ट्रिय सङ्गीतकर्मी संघ युएईको आयोजनामा छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड तथा सांस्कृतिक साँझ २०८१ आयोजना हुने भएको छ । अवार्ड समारोह तथा सांस्कृतिक साँझ आगामी डिसेम्बर १ मा युएईको बरदुबईको अस्टोरिया होटलमा  हुने बताइएको छ । आयोजक रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठका अनुसार कार्यक्रममा नेपालबाट दुईदर्जन कलाकारको टिम जानेछन् । साथै द...

चन्दा र राहत भनेको केवल दान हो : त्यसैको कारण न्याय सम्पादनमा छेकथुन हुँदैन – होमप्रसाद चौंलागाँईं

चन्दा र राहत भनेको केवल दान हो : त्यसैको कारण न्याय सम्पादनमा छेकथुन हुँदैन – होमप्रसाद चौंलागाँईं
चन्दा र राहत भनेको केवल दान हो : त्यसैको कारण न्याय सम्पादनमा छेकथुन हुँदैन - होमप्रसाद चौंलागाँईं ऐले जस्तो लाग्छ, भूकम्प बेहोरियो । दुःखका साथ कोरोना पचाइयो र वर्षै सालको वाढी, पहिरो र डुबान । भूकम्पमा घरबारविहिन बनियो, सयौं रात टहरामा कटाइयो । त्यतिखेरको समय सम्झँदा सबैभन्दा कठोर र पीडादायी त्यहि लाग्दथ्यो । पछि कोरोना आयो भूकम्पभन्दा झन घातक । ऐले आएर आश्विन ११ र १२ गते परेको आरिघोप्टे वर्ष...

केन्पो राष्ट्रिय गेमको तयारी सकियो, भोली भब्य उद्घाटन

केन्पो राष्ट्रिय गेमको तयारी सकियो, भोली भब्य उद्घाटन
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले यहि २०८१ कात्तिक २ र ३ गते सुदुरपश्चिम प्रदेशको घोडाघोडी नगरपालिकाको सुखट, कैलालीमा गर्न लागेको चौथो राष्ट्रिय प्रतियोगिताको तयारी पुरा भएको छ । बिहिबार नेपाल केन्पो खुकुरी मार्शल आट्स संघले प्रतियोगिता बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष पूर्ण प्रसाद पाण्डेले तयारी पुरा भएको जानकारी दिएका हुन । नेपाल केन्पो...

मानव कल्याण समाजलाई सयपत्रिको सहयोग

मानव कल्याण समाजलाई सयपत्रिको सहयोग
बनेपा । सयपत्री प्रतिष्ठान नेपाल जनागालले संस्थापक अध्यक्ष स्व. कृष्णकुमार केसीको आठौं स्मृति दिवसको अवसरमा विहिबार पनौतीको गैरीगाँउमा अवस्थित मानव कल्याण समाज (वाल सेवा घर)मा आश्रित बालवालिकाको लागि खाद्यान्न सामान सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उक्त स्मृति सभाका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहाकार मोहन दुवालले स्वं केसीले समाजम...