कृति चर्चा, स्मृतिका शब्दपुष्पमा खगेन्द्र सर’- होमप्रसाद चौंलागाँईं

कृति चर्चा, स्मृतिका शब्दपुष्पमा खगेन्द्र सर’- होमप्रसाद चौंलागाँईं
यो कल्पना हैन, वास्तविकाता हो । त्यतिबेलै भोजपुरको पूर्वि क्षेत्रको एउटा गाउँ याकुमा जन्मेर हाइस्कुलसम्मको अध्ययन गाउँमै पुरा गरी त्यतिबेलाको आइ.ए. अध्ययनका लागि नजिकको शहर धरान झरेको एउटा नवजवान ठिटो आइ. ए. सम्मको अध्ययन सकाएर गाउँमै गएर काम गर्नुुपर्छ भन्ने अठोटका साथ गाउँ फर्कनु, गाउँकै स्कुलमा पढाउँदा पढाउदै उच्च शिक्षालाई प्राथमिकता दिदै पुनः थप अध्ययनका लागि काठमाडौं पुग्नु र काठमा...

बाईजुराज महिला समिती ले गर्यो बाढी पीडितलाई १०० पिस सोलार बत्ती

बाईजुराज महिला समिती ले गर्यो बाढी पीडितलाई १०० पिस सोलार बत्ती
सन्तोष बजगाई काभ्रेपलान्चोक/ श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपालको अगुवाइ श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेको सम्वनयमा काभ्रेपलान्चोक जिल्लाको ढुंखर्कमा असोज १०-१२ सम्म गएको बाढिका कारण हाल सम्म बेथानचोकमा बत्ती नपुगेको हुँदा केही हद सम्म राहत हुन्छ भन्ने उधेश्यले श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालका केन्द्रिय अध्यक्ष मिरा सन्जेल उपाध्यक्ष शारदा मैनाल...

सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी

सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी
खानीखोला,काभ्रे । असोज १० गतेदेखि १२ गते सम्म लगातार परेकोे अविरल वर्षासँगै आएको बाढीपहिरोले खानीखोला गाउँपालिका जाने सडकखण्डहरुमा क्षति पु–याएपछि गाउँपालिकाले वैकल्पिक व्यवस्था गरी तत्कालका लागि डिजेल आपूर्तिको व्यवस्था गरेको छ । सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी गरिएको छ । अविरल वर्षाको कारणले क्षति भइ अवरुद्ध भएका गाउँपालिका भित्र रहेको सडक खण्डहरु पुनर्निर...

नेपाली कांग्रेस बनेपाको सहयोग बाढि पहिरो प्रभावित क्षेत्रमा

नेपाली कांग्रेस बनेपाको सहयोग बाढि पहिरो प्रभावित क्षेत्रमा
बनेपा / असोज १० गतेदेखिको अविरल वर्षापछिको बाढि  पहिरो बाट  क्षति पुगेका  परिवारलाई केहि राहत मिलोस भन्ने उदेश्यका साथ नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले  पनौति नगरपालिका  ,बेथाञ्चोक र रोशि गाँउपालिकालाई नगद राहत उपलव्ध गराएको छ । स्थानीय जनप्रतिनिधि,  पनौति नगरपालिका प्रमुख ,बेथाञ्चोक  गाँउपालिका प्रमुख ,रोशि गाउँपालिका प्रमुख तथा  नेपाली काङ्ग्रेस पनौति , रोशि , बेथाञ्चोक नगर कार्यसमिति स...

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भा...

वि क्यानकाे शिक्षक दिवसमा नाै शिक्षकलाई सम्मान

वि क्यानकाे शिक्षक दिवसमा नाै शिक्षकलाई सम्मान
  भक्तपुर, वि क्यान एजुकेशनल नेपाल विद्यालय संयुक्त संस्था भक्तपुरले विश्व शिक्षक दिवसमा नाै जना शिक्षकलाई सम्मान गरेको छ । वि क्यान एजुकेशनल भक्तपुरले विश्व शिक्षक दिवसमा (अक्टोबर-5) को अवसरमा शिक्षण पेशामा संलग्न नाै जना शिक्षकहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हाे । कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य तथा पोषणविद् डा. दयालक्ष्मी जोशीले आफ्नो ४८ वर्षको शिक्षण अनुभव साझा गर्...

अब ढुक्कसँग पैसा नहुने ले पनि मुद्दाको कामगर्ने संस्था नेपाल मा पनि लोरस’ र ‘हामी नेपाली ग्लोबल’ बीच एमओयु हस्ताक्षर सम्पन्न

अब ढुक्कसँग पैसा नहुने ले पनि मुद्दाको कामगर्ने संस्था नेपाल मा पनि लोरस’ र ‘हामी नेपाली ग्लोबल’ बीच एमओयु हस्ताक्षर सम्पन्न
‘असहायका लागि निःशुल्क कानूनी परामर्श र कानूनी सेवा’ (लिगल आउटरिच एण्ड एड्भोकेसी सोसाइटी) लोेरस र हामी नेपाली ग्लोबल बीच काठमाडौं अनामनगर स्थित किम्ची रेष्टुरेन्टमा सम्पन्न भएको छ । जात, धर्म र राजनीतिक मुद्दाबाट अलग ‘हामी नेपाली ग्लोबल’ एक अन्तराष्ट्रिय संस्था हो । अमेरिकामा केन्द्रीय कार्यालय रहेको संस्थालाई नेपाली समक्ष विश्वब्यापी बनाउन विभिन्न देशहरुमा राष्ट्रिय कार्यसमितिहरु गठन भएका छन् । ह...

आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदैै

आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदैै
नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत आज (सोमबार) नवदुर्गाको पाँचौँ रूपअन्तर्गत शक्तिस्वरूपा देवी स्कन्दमाता भगवतीको पूजा-आराधना गरिँदै छ । भगवान् स्कन्दकुमार कार्तिकेयको बालस्वरूपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रिको पाँचौँ दिन उहाँलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्र...

आज बडादशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

आज बडादशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
नेपालीहरूकोे महान् पर्व बडादशैँको आज (आइतबार) चौथो दिन । आज नवदुर्गाको चौथो रूपमा कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । ब्रहृम या अण्डलाई उत्पन्न गरेका करण उहाँलाई कुष्माण्डा देवीको नामले चिनिन्छ । तीन नेत्रले युक्त देवीले आफ्नो मस्तिकमा अर्धचन्द्र धारण गर्नुभएको छ । अष्ट भुजाहरूमा युक्त उहाँले चक्र, गदा, कलश, जपमाला, कमण्डलु, धनुषवाण, तथा कमलपुष्प धारण गर्नुभएको छ । उहाँको ...