समाजसेवी एवम् काभ्रे प्रेसका पत्रकार राजन थापा सम्मानित

समाजसेवी एवम् काभ्रे प्रेसका पत्रकार राजन थापा सम्मानित
३१ भदौ ,काठमाडौं । एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव मनाएको छ। साेहि वार्षिकोत्सबलाई अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको हाे । सो अवसरमा वरिष्ठ पत्रकार तथा बिजनेसपाटी डटकमका स्तम्भकार नन्दलाल खरेल सम्मानित भएका छन्,त्यस्तै गरि समाजसेवी एवम् पत्रकार राजन थापा पनि सम्मानित भएका थिए । चलच...

आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने भएका हुन् । आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योग...

ढकाललाई फाेकस नेपालकाे राष्ट्रिय प्रतिभा सम्मान – २०८१

ढकाललाई फाेकस नेपालकाे राष्ट्रिय प्रतिभा सम्मान – २०८१
काभ्रेपलान्चोक - फाेकस नेपालले गीत संगीतमा सक्रिय वरिष्ठ लाेक तथा दाेहारी गायक बिनाेद ढकाल राष्ट्रिय प्रतिभा सम्मान - २०८१ द्वारा सम्मान गरेका छन् । फाेकस नेपालले राजधानीमा आयाेजना गरेकाे कार्यक्रममा ढकाललाई सम्मान गरिएको हाे । राष्ट्रिय सभाका उपाध्यक्षकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि पुर्व मन्त्री शेरबहादुर कुवँर, संस्थाका अध्यक्ष रामचन्द्र पाख्रेलले ढ...

गाेदावरीमा जारी महायज्ञमा एकैदिन १५ लाख बढी संकलन

गाेदावरीमा जारी महायज्ञमा एकैदिन १५ लाख बढी संकलन
  ललितपुर । गाेदावरीमा सञ्चालन भइरहेको महायज्ञमा एकै दिन १५ लाख आर्थिक संकलन भएको छ । महायज्ञको पाँचौं दिन अर्थात शनिबार विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १५ लाख भन्दा बढी दान रकम संकलन भएको महायज्ञ आयोजक मूल समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राज घिमिरेले जानकारी दिनुभयाे । महायज्ञले शिव बस्तिलाई धार्मिक क्षेत्रका रूपमा चिनाउन सहयाेग पुग्ने उहाँकाे विश्वास छ । वडा अध्यक्...

नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उप-शाखाको वृहत सरसफाई कार्यक्रम

नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उप-शाखाको वृहत सरसफाई कार्यक्रम
 नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको संयोजनमा बनेपा–१२ बासडोलमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बासडोलस्थित बुडा गणेशस्थान महिन्दरबाट सुरु भएको सरसफाई कार्यक्रम देउराली भन्ज्याङमा पुगेर समापन भएको थियो । सो क्रममा विभिन्न ९ वटा स्थानमा चेतनामुलक बोर्ड तथा फोहोर संकलन सामग्री पनि राखिएको थियो । कार्यक्रममा सरसफाई कार्यक्रम संयोजक एव...

गौरीशंंकर साना किसान कृषि सहकारीको १३ औं साधारणसभा सम्पन्न

गौरीशंंकर साना किसान कृषि सहकारीको १३ औं साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक -  गौरीशंंकर सानाकिसान कृषि सहकारी सस्थालिको १३औ बार्षिक साधारणसभा संस्थाका अध्यक्ष सिताराम भट्टराईको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्य, धुलिखेल नगरपालिका १२ नम्वर वडाका वडाध्यक्ष मोहनप्रसाद लामिछाने लगायतका ब्यक्तिहरुको विशेष आतिथ्यता रहेको थ...

शैलुङ्गेश्वरी साकोसको ९ औं वार्षिक साधारणसभा सम्पन्न

शैलुङ्गेश्वरी साकोसको ९ औं वार्षिक साधारणसभा सम्पन्न
बनेपा – शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ वार्षिक साधारणसभा शनिबार चौरिदेउराली गाउँपालिका वडा नं. ३ माझिफेदामा सम्पन्न भएको छ । शैलुङ्गेश्वरी साकोसको अध्यक्ष बिरबल गौतमको सभापतित्वमा शनिबार सम्पन्न साधारणसभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्र...

सहरी कृषि सम्बन्धी अध्ययनले संयुक्त राष्ट्रसंघको फ्युचर समिट २०२४ का लागि नयाँ दृष्टिकोण दिने

सहरी कृषि सम्बन्धी अध्ययनले संयुक्त राष्ट्रसंघको फ्युचर समिट २०२४ का लागि नयाँ दृष्टिकोण दिने
  सहरी कृषि विश्वव्यापी रूपमा विभिन्न शहरहरूमा लोकप्रिय बन्दै गएको छ, र यसका धेरै सफल उदाहरणहरू छन्। विश्वका मुख्य शहरहरूमा सहरी कृषि अभ्यास गर्ने कारणहरूमा खाद्य सुरक्षा, वातावरणीय दिगोपन, र सामाजिक आर्थिक अवसरहरू बढेका छन । तर सहरी कृषिले दिगो विकास लक्ष्यहरू मा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न थालेको एक अध्ययनले देखाएको छ । ग्रोनिन्जेन विश्वविद्यालयका डा। प्रजल प्रधानको नेतृत्...

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न
  काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२४ भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रि...

बालबालिकाको सम्मान बालबालिकालाई नै

बालबालिकाको सम्मान बालबालिकालाई नै
बनेपा - ६० औं बाल दिवसको अवसर पारेर बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् । कक्षा ४ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा तीन सम्मका बालबालिकालाई सम्मान गरेका थिए । ‘शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि’ भन्ने मूल नारा बोक्दै ‘नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई’ आत्मसाथ गर्दै अगाडि बढिरहेको ज...