श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेशको अध्यक्षमा सुरज

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेशको अध्यक्षमा सुरज
सन्तोष बजगाई ललितपुर/ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश को ४ औँ वार्षिक साधारणसभा तथा २ औँ जिल्ला अधिवेशन भदौ १४ गते शुक्रबार बनेपा स्थित श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिति काभ्रेको कार्यलय भवनमा बनेपा धनेश्वरमा सम्पन्न भएको हो। कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय अध्यक्ष जगदीश शर्माको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।कार्यक्रममा श्रीकृष्ण...

शैक्षिक उत्कृष्टतमा नालाको चण्डेश्वरी सृष्टिकान्त माविको नयाँ अध्याय शुरु

शैक्षिक उत्कृष्टतमा नालाको चण्डेश्वरी सृष्टिकान्त माविको नयाँ अध्याय शुरु
  बनेपा - काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ४ मा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा शैक्षिक स्तर र संगठानात्मक प्रभावकारीता बढाउने उदेश्यले आइएसओ २१००१ (२०१८) प्रमाणीकरणका लागि सम्झौता सम्पन्न भएको छ । परमर्शदाता एभरेष्ट ईन्टरनेश्नल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि काठमाडौ र बनेपा नालाको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय विच आ...

काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ विद्यार्थी दीक्षित

काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ विद्यार्थी दीक्षित
काभ्रे । काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित हुने मध्ये १ हज...

तिजको अवसरमा खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न, पूजाको समुह प्रथम

तिजको अवसरमा खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न, पूजाको समुह प्रथम
काभ्रे । नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा बनेपा नगरपालिकाले महिला उद्यमी बढाऔं, समृद्ध नगर बनाऔं भन्ने मूल नाराका साथ बनेपाको लायकु राजमञ्जमा शुभकामना आदान प्रदान तथा महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीको बजार प्रर्बद्धन मेला तथा खुल्ला लोकगीत प्रतियोगिता २०८१ आयोजना गरेको छ । नगरले विभिन्न समयमा दिएका समूह तथा महिला उद्यमीहरुलाई सिकाएको सीपबाट उत्पादित सा...

क्वालिटीको भक्तपुर जिल्ला व्यापी लोक नृत्य

क्वालिटीको भक्तपुर जिल्ला व्यापी लोक नृत्य
  भाद्र १३ गते बिहिबार भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ६ मा अवस्थित क्वालिटी अंग्रेजी माविको आयोजनामा भक्तपुर जिल्लाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न भयो । चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न लोक नृत्य प्रतियोगितामा मित्र श्री पाठशाला प्रथम हुन सफल भएका थिए भने क्रमशः इडेन गार्डेन अंग्रेजी स्कूल, पारागन एकेडेमी र ऋताम्भरा पाठ...

इन्टरनेशनल पेजेन्ट एण्ड फेशन क्लबको अध्यक्षमा अन्तर्राष्ट्रिय फेशन कोच राज फैजु

इन्टरनेशनल पेजेन्ट एण्ड फेशन क्लबको अध्यक्षमा अन्तर्राष्ट्रिय फेशन कोच राज फैजु
  काठमाडौं । नेपाली मोडल तथा अन्तर्राष्ट्रिय फेशन कोच राज फैजु इन्टरनेशनल पेजेन्ट एण्ड फेशन क्लबको अध्यक्ष चुनिनुभएको छ । मलेसियाको कोटाकिना बालु शहरमा आयोजित नेपाल सहित इण्डिया, मलेसिया, फिलिपिन्स, साउथ कोरिया, इण्डोनेसिया लगायत दर्जन बढी देशका ‘इन्टरनेशनल पेजेन्ट एण्ड फेशन क्लब’का राष्ट्रिय निर्देशकहरूको भेलाले फैजुलाई अध्यक्षमा चुनेको हो । ‘इन्टरनेशनल पेजेन्ट एण्ड फेशन क्लबको’ उद...

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ ( भिडियो)

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ ( भिडियो)
  काठमाडौं- कृष्णाष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेउ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ । यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् । अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले यसअघि...

सञ्चार क्षेत्र विकास र समृद्धिको काममा जोडिँदा राष्ट्र निर्माणमा सहयोग पुग्ने छः महासचिव पोखरेल 

सञ्चार क्षेत्र विकास र समृद्धिको काममा जोडिँदा राष्ट्र निर्माणमा सहयोग पुग्ने छः महासचिव पोखरेल 
 काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका समस्या समाधानका लागि वर्तमान सत्ता साझेदारीभन्दा प्रभावशाली र हस्तक्षेपकारी विकल्प नभएको बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको १३औं बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रको मूल मान्...

देशको अवस्था परिवर्तनका लागि वर्तमान सरकार अन्तिम आलम्बन

देशको अवस्था परिवर्तनका लागि वर्तमान सरकार अन्तिम आलम्बन
केपी शर्मा ओली, प्रधानमन्त्री आज म केही ओरियन्टेशनका कुराका साथै राजनीतिक, आर्थिक परिस्थिति के हो ? सामाजिक, सांस्कृतिक परिस्थिति के हो ? र कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा अलिकति जोड दिन खोजेको छु । हामीले सरकार परिवर्तन गरेर यो सरकार किन बनाउनुपर्यो भन्ने विषयमा अस्ति मैले संसदमा विश्वासको मत माग्दै गर्दा २०/२२ वटा बुँदाहरूमा मुख्य रूपमा भनेको थिएँ । विद्...