इन्द्रावती नदीमा निरन्तर आएको बाढीले दोलालघाटको पुल जोखिममा

इन्द्रावती नदीमा निरन्तर आएको बाढीले दोलालघाटको पुल जोखिममा
काभ्रेपलान्चोक - इन्द्रावती नदीमा निरन्तर आएको बाढीले दोलालघाटको पक्की पुल उच्च जोखिममा परेको छ। पुलको माथिल्लो भागसम्म नै लेदो माटो जमेको छ । हेलम्बुको भ्रेमाथाङबाट निरन्तर खसिरहेको पहिरोले पुललाई धक्का दिएको छ ।  

समाचार यी हुन् मस्तिष्कलाई आघात पुर्‍याउने १० आनीबानी

समाचार यी हुन् मस्तिष्कलाई आघात पुर्‍याउने १० आनीबानी
१ बिहानको नास्ता नखाने बानी: बिहान समयमै नास्ता नलीदा लामो समय सम्म रगतमा ग्लूकोज को मात्र कमहुन पुग्छ। यसो हुँदा मस्तिष्कमा पर्याप्त पोषक तत्वहरु नपुग्दा मस्तिष्कका कोषहरु मर्न पुग्छन्। २. औधि प्रतिक्रियात्मक हुनु : साना-साना कुराहरुमा पनि ज्यादा प्रतिक्रियात्मक हुँदा मस्तिष्क लाई अत्याधिक तनाव पुग्दछ र यसले आफ्नो क्रिया राम्ररी गर्दैन। ३. धूम्रपान, मद्यपान र लागू पदार्थ को सेवन: यस्ता पदार्थ...

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको महासचिव राजन थापा नियुक्त

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको महासचिव राजन थापा नियुक्त
  काभ्रेपलान्चोक – विगत लामो समयदेखि समाजसेवीमा सक्रिय राजन थापा एक कुशल सञ्चारकर्मी पनि हुन । उनि नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन बाट महासचिव पदमा नियुक्ति भएका छन । आज एक कार्यक्रमका बीच नेपालको राजधानी काठमाण्डौमा सम्पन्न भएको थियो । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनक लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचा...

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
काभ्रेपलान्चोक - आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान शाखाले जानकारी दिएको छ । जानकारी अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदुरपश...

कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने, हल्लाको पछी नलाग्न आग्रह

कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने, हल्लाको पछी नलाग्न आग्रह
काभ्रेपलान्चोक - कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताए । ‘साउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका र शैलीमा कुनै फेरबदल भएको छैन’ एडुखबरसँग टेलिफोनमा संक्षिप्त कुरा गर्दै पौडेलले भने ‘परीक्षाका लागि ...

खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
जानुका राई, श्रावण १६, २०७८ का दिन भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ् सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड अस्पताललाई कोभिड – १९ रोकथाम र उपचारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरियो । संस्थाका अध्यक्ष डा. कोयीको नेतृत्व तथा सम्पूर्ण कार्यसमितिको संस्थागत सक्...

पाँचखालमा मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई राहत वितरण

पाँचखालमा मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई राहत वितरण
काभ्रेपलान्चोक - पाँचखाल नगरपालिकाको समन्वयमा नगर भित्र मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई आज राहत वितरण गरिएको छ । पाँचखाल नगरपालिकाको समन्वयमा राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनको सहकार्यमा पाँचखालमा रहेका आर्थिक अवस्था कमजोर भएका तथा मानसिक स्वास्थ्य उपचारमा रहेका ५२ जनालाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । उनीहरुलाई पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले राहत ...

पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
काभ्रेपलान्चोक - पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार गरिएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण,कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम,प्राप्त सशस्त्...

इलाममा निषेधाज्ञा थप कडाई, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था पनि बन्द

इलाममा निषेधाज्ञा थप कडाई, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था पनि बन्द
काभ्रेपलान्चोक - इलाममा निषेधाज्ञा थप कडाई गर्ने भएको छ साउन १९ गतेदेखि २५ गने सम्म लागुहुने गरी निशेधाज्ञा थप कडाई गर्ने लागीएको हो । कारोना संक्रमित अत्याधिक वढेको र मृत्युदर पनि वढी रहेकोले इलाममा निशेधाज्ञा थप कडाई गरिएको हो । मंगलबारदेखी विहान ५ बजे देखि ७ः३० बजे सम्म मात्र फलफुल, तरकारी दुग्ध जन्य पदार्थ विक्री गर्ने पसलहरु खुला रहने छन् । औषधि पसल भने खोल्न पाइने छ । इलाममा जिल्ला भित्र ...

Breaking news ; यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते

Breaking news ; यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते
काभ्रेपलान्चोक - बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन्