मकर मेलाको प्रवद्र्धनमा जुट्यो रोटरी   

मकर मेलाको प्रवद्र्धनमा जुट्यो रोटरी   
पनौती- आगामी माघ महिनाभर पनौतीको त्रिवेणी घाट परिसरमा १२ वर्षे मकर मेला लाग्दैछ । मकरमेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि पनौती नगरपालिकाले पूर्वाधार निर्माणका कार्यहरुलाई प्राथमिकता दिइरहेको छ । यसै क्रममा मकर मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि रोटरी क्लब अफ पनौतीले नागरिक समाज संस्थाका तर्फबाट पहिलो पटक प्रवद्र्धनात्मक अभियान सुरु गरेको छ । क्लबको छैठौं पदस्थापन समारोहमा अध्यक्ष इन्जिनि...

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार–तारा भट्टराई

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार–तारा भट्टराई
काभ्रेपलान्चोक - आज श्रावण १८ गते श्रावण महिनाको आधाउधी बितिसक्दा श्रावणको मुख्य व्यवसाय बनेको चुरा मेहेन्दीको व्यापारले अहिले त्यो व्यवसायका व्यापारी मख्ख छन् । यो सिजनमा हरियो सामग्री चुरापोते र मेहेन्दी व्यापार ह्वातै बढेको छ । बनेपाकी सुनी दाहालले हातभरि हरियो चुरा र मेहन्दी लगाएको १७ दिन भइसकेको छ । साउन महिनामा महिलाहरूले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन भएकोले आपूmले हरियो चुरा र मेहेन्द...

नयाँ व्यवस्था अनुसार लाइसेन्स ट्रायल खुलाउने तयारी

नयाँ व्यवस्था अनुसार लाइसेन्स ट्रायल खुलाउने तयारी
काभ्रेपलान्चोक - कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी भएपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी भएको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो । विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण ...

अमेरिकी पौडीबाज ड्रेसलले चौथो स्वर्ण पदक जित्न सफल

अमेरिकी पौडीबाज ड्रेसलले चौथो स्वर्ण पदक जित्न सफल
काभ्रेपलान्चोक - अमेरिकी पौडीबाज केलब ड्रेसलले जारी टोकियो ओलम्पिकमा चौथो स्वर्ण पदक जितेका छन् । २४ वर्षीय ड्रेसलले आइतबार बिहान पुरुषतर्फको ५० मिटर फ्री स्टाइलमा कीर्तिमानसहित चौथो स्वर्ण हात पारेका हुन् । उनले निर्धारित दूरी २१.०७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । साथै यस स्पर्धामा २००८ मा ब्राजिलका केसर सिएलोले सन् बनाएको कीर्तिमान भन्दा ०.२३ सेकेण्ड छिटो दूरी पूरा गरेका हुन् ।

जनता मा.बि.कोलातीभुम्लुको बिधालय भवन पहिरो कारण उच्च जोखिममा

जनता मा.बि.कोलातीभुम्लुको बिधालय भवन पहिरो कारण उच्च जोखिममा
काभ्रेपलान्चोक - काभ्रे (कोलातीभुम्लु) जनता माध्यमिक विध्यालय कोलातीभुम्लुको दुई तले १० कोठे पुरानो बिधालय भवनको आगनमा तल तिर बाट जमिन फाटेर अविरल बर्षाको कारणले पहिरो गएको छ करोडौं पर्ने बिधालय भवन उच्च जोखिममा परेको छ साथै बिधालय मुनि हरिराम नेपालीको निजि घर बिधालय भवनबाट आगन पल्टिएर हरिराम नेपालीको घर पुरेको छ उहाँहरूको परिवारलाई बिधालय भवन सारेर राखेको छ अब छिटोभन्दा छिटो गाउँपालिका पालिका प्र...

काभ्रेमा भुमिहिनले जग्गा पाउन निवेदन दिदा भुल्नै नहुने यी `५ कागजपत्र´

काभ्रेमा भुमिहिनले जग्गा पाउन निवेदन दिदा भुल्नै नहुने यी `५ कागजपत्र´
यदि तपाई निवेदन दिदै हुनुहुन्छ भने यी कागजपत्र हमेशा ख्याल राख्नुस १. परिवारका सबै सदस्यको नागरिकताको फोटोकपी २. परिवार मुली र निजको पति पत्निको हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३. अब्यबस्थित बसोबासीको हकमा आफु र परिवारका सदस्यको नाममा अन्यत्र रहेको सबै जग्गाको पूर्जाको प्रतिलिपि र सम्बन्धित स्थानीय तहले सम्पतिकर प्रायोजनको लागि निर्धारण गरेको मुल्यांकन सम्बन्धित स्थानीय तहको पत्र ४...

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर
काभ्रेपलान्चोक -पाँचखाल नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित एक बैङ्कसँग सात सर्त राखेर सम्झौता गर्‍यो । सार्वजनिक– निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारी पत्रमा गत मङ्गलवार हस्ताक्षर भएको हो । उक्त पत्रमा नगरप्रमुख महेश खरेल र इन्फ्राक्स्चर बैङ्क लिमिटेडका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । स्...

समाजसेवी राजन थापा “नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन” को महासचिव मा नियुक्ति

समाजसेवी राजन थापा “नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन” को महासचिव मा नियुक्ति
काभ्रेपलान्चोक - विगत लामो समयदेखि समाजसेवीमा सक्रिय राजन थापा एक कुशल सञ्चारकर्मी पनि हुन । उनि नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन बाट महासचिव पदमा नियुक्ति भएका छन । आज एक कार्यक्रमका बीच नेपालको राजधानी काठमाण्डौमा सम्पन्न भएको थियो । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर...

ए डिभिजन लिग कात्तिक २९ गतेदेखि

ए डिभिजन लिग कात्तिक २९ गतेदेखि
काभ्रेपलान्चोक -  सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ ।  अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडि सारिएको एन्फाले जनाएको छ । एन्फाले  विजेता लाई  ७५ लाख रुपैयाँ पाउने घोषणा गरेको छ । त्यसैगरी उपवेजताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् । १४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टीम रेलिगेसनमा पर्दै बी डिभ...

गायक तेजु अर्यालको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक

गायक तेजु अर्यालको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक
काठमाण्डौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका समिक्षा अधिकारी र गायक तेजु अर्यालको आवाजमा रहेको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक भएको छ । नारीहरुको पिर र वेदनालाई निकै रोचक ढंगबाट गीतमा समेटिएको छ । आफनी मायालुलाई तिजमा “ढलकी ढलकी नाच्नलाई” गायकले आग्रह गरेका छन । तेजु अर्यालको शब्द तथा संगीत गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा का...