ए डिभिजन लिग कात्तिक २९ गतेदेखि

ए डिभिजन लिग कात्तिक २९ गतेदेखि
काभ्रेपलान्चोक -  सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ ।  अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडि सारिएको एन्फाले जनाएको छ । एन्फाले  विजेता लाई  ७५ लाख रुपैयाँ पाउने घोषणा गरेको छ । त्यसैगरी उपवेजताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् । १४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टीम रेलिगेसनमा पर्दै बी डिभ...

गायक तेजु अर्यालको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक

गायक तेजु अर्यालको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक
काठमाण्डौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका समिक्षा अधिकारी र गायक तेजु अर्यालको आवाजमा रहेको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक भएको छ । नारीहरुको पिर र वेदनालाई निकै रोचक ढंगबाट गीतमा समेटिएको छ । आफनी मायालुलाई तिजमा “ढलकी ढलकी नाच्नलाई” गायकले आग्रह गरेका छन । तेजु अर्यालको शब्द तथा संगीत गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा का...

बनेपा लियो क्लबद्धारा मेहेन्दि कम्पिटिसन सम्पन्न

बनेपा लियो क्लबद्धारा मेहेन्दि कम्पिटिसन सम्पन्न
बनेपा लियो क्लबले बनेपामा रहेको फेमिलि गार्डेन रिसोर्टमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुरेश मानन्धरले गरेका थिए भने प्रमुख अतिथि लायन्स क्लबका पास्ट प्रेसिडेन्ट तथा लियो डिस्ट्रिक चिफ पर्सन विधान जोसी रहेका थिए भने जर्जमा सौन्दर्य कला व्यवसायी संघ काभ्रेका अध्यक्ष सोभा नकर्मी रहेकी थिईन् । कार्यक्रम संचालन असोक तिमल्सिनाले गरेका थिए भने कार्यक्रमको कोअर्...

माधव नेपाल अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन, मन लागेको गरे हुन्छः नेता बाँस्कोटा

माधव नेपाल अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन, मन लागेको गरे हुन्छः नेता बाँस्कोटा
काभ्रेपलान्चोक - नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री गोकुल बाँस्कोटाले अनसन नै बसेपनि माधवकुमार नेपालले अध्यक्ष नपाउने बताएका छन । नेता बाँस्कोटाले शनिबार राति ट्वीट गर्दै भनेका छन ‘खुसी लाग्यो शक्ति प्रदर्शन भएछ।तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ?एउटा कुरा स्पष्ट छ कि विधीपद्दती अनुसार अनसन नै बसे पनि अघ्यक्ष दिन मिल्दैन मिल्दैन मिल्दैन।जस्ले जे बुझ्नु पर्छ बुझ्न...

साउन १७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

साउन १७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नया“ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष...

भूम्लुका ७ जना सहित काभ्रेमा कोरोनाका सक्रिय संक्रमित संख्या ७३२ पुग्यो

भूम्लुका ७ जना सहित काभ्रेमा कोरोनाका सक्रिय संक्रमित संख्या ७३२ पुग्यो
काभ्रेपलान्चोक - काभ्रेमा आज १८ जनामा कोरोना संक्रमण देखिएको छ । आज पिसिआर परिक्षणबाट ७ र एन्टिजेन परिक्षणबबाट ११ गरी १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । पिसिआर विधिबाट परिक्षण गर्दा भूम्लुका ७ जनामा संक्रमण देखिएको हो । त्यस्तै एन्टिजेन परिक्षणबाट बनेपाका ६, नमोबुद्धका ३, पनौती र तेमालका १÷१ जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा १२ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य का...

सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ

सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ
काभ्रेपलान्चोक - ३३ किलो सुनकाण्डमा मुछिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका-८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।  

बैतडीमा फेरि निषेधाज्ञा

बैतडीमा फेरि निषेधाज्ञा
काभ्रेपलान्चोक - भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । निषेधाज्ञामा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा गत वैशाख...

माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली

माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली
काभ्रेपलान्चोक - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि कुनै ठाउँ नभएको उद्घोष गरेका छन् । काठमाडौं जिल्ला कमिटीको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाल जस्तो आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका हुन् । ओलीले भने–‘‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै पनि ठाउँ छैन । वामपन्थी सरकार ढाल्ने दक्षिण...