नमोबुद्ध-२ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

नमोबुद्ध-२ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन
रातमाटे (नमोबुद्ध) – नमोबुद्ध नगरपालिका वडा नं. २ मा सुविधासम्पन्न वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालय र स्वास्थ्य केन्द्रको निर्माणसँगै अब स्थानीयबासीलाई सेवा प्रवाहका लागि थप सहजता आउने भएको छ । नमोबुद्ध २ को रातमाटेमा निर्माण गरिएको वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रको आज बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घ...

दुर्गा र रविनको स्वरमा नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक (भिडिओ)

दुर्गा र रविनको स्वरमा नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक (भिडिओ)
काठमाडौं । गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत 'जिन्दगानी'मा सार्वजनिक भएको छ । गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको गीतको भिडिओमा करिश्मा ढकाल लोमस शर्मा फिचर्ड छन् । गीतलाई गायक लामिछाने आफैले लेखका हुन् । कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् । गीतमा विश्वास नेपाल एरेन्ज गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन्

एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती

एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती
काभ्रेपलान्चोक - नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी छिटो संसदमा पेश गर्न चुनौती दिएका हुन् । देउवाले विगतमा एमसीसी छिटो ल्याउन भन्दै वेल घेर्न लगाएको ट्वीटमा उल्लेख गर्दै भने,‘ओली हुँदा त छिटो ल्याउ भनेर वेल घेर्न लगाउने उनै देउवा हुन् । ओली हटाएपछि ...

सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली

सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली
काभ्रेपलान्चोक - नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलो पटक सिंहदरबार आउनु भएको हो प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।

काभ्रेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

काभ्रेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
 रोशी गाउँपालिका-९ तिनथले बेशीस्थित सडकमा बा.५ ख ४७०२ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार रामेछाप सुनापाती गाउँपालिका-५ बस्ने ३३ वर्षीय भिमसेन यसमाली मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका २ जनामध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भन्ने...

टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिकाले १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिकाले १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्दै
काभ्रेपलान्चोक - जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छन् । पौडी खेलाडी गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । १...

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन
काभ्रेपलान्चोक - राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् ।नेपाली सेनाले करिब सात करोड रुपैयाँ लगानीमा बनाएको युद्ध संग्राहालय आज एक औपचारीक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । संग्राहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचि...

गुणस्तर कायम गर्न मोवाइल सेवा प्रदायकहरू असफल

गुणस्तर कायम गर्न मोवाइल सेवा प्रदायकहरू असफल
नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार मानेर अध्ययन गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुरमा गरिएको प...

बढी भाडा लिने ५५ सार्वजनिक यातायात कारवाहीमा

बढी भाडा लिने ५५ सार्वजनिक यातायात कारवाहीमा
 काभ्रेपलान्चोक – सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने सार्वजनिक सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी काभ्रेले जनाएको छ । यातायात व्यवस्था विभागले सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै पुर्वी देखी काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन...