नयाँ व्यवस्था अनुसार लाइसेन्स ट्रायल खुलाउने तयारी
काभ्रेपलान्चोक - कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी भएपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी भएको छ ।
यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।
विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण ...