देउरानी टिमले गर्याे पत्रकार बजगाईलाई सम्मान
विशेषगरी बालविवाह सम्बन्धी सन्देश मुलक सामग्री जोडेर सामाजिक तथा पारिवारिक कथामा बन्दै आएको धाराबाहिक श्रृखला (वेब सिरिज) देउरानीले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा सञ्चारकर्मी नवराज बजगाईलाई विशेष सम्मान गरिएको छ ।
अनामनगर काठमाडौंमा आईतबार आयोजित कार्यक्रममा दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर...