बनेपा नगरस्तरीय मेयर कप वडा नं ६ लाई
बनेपा मेयरकप फुटवल प्रतियोगिता सुरु
ललितपुर महानगरले जित्यो बनेपा उपमेयर कप महिला भलिबल
शक्तेश्वर महादेव मन्दिर संरक्षणका लागि महायज्ञ हुने
बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिका वडा नम्बर ३ नयाँबस्तीमा रहेको शक्तेश्वर महादेव मन्दिर संरक्षणका लागि महायज्ञ हुने भएको छ । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ बैशाख १ गतेबाट सुरु हुनेछ । महायज्ञ बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा वाचक युवा पण्डित अश्विन कौण्डिन्य पराजुली र उपवाचक पण्डित सुरज सापकोटाले कथा वाचन...
जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण तालिम सम्पन्न
बनेपा- जिल्ला सहकारी संघ लि.(डिस्कोफ) काभ्रेपलाञ्चोकको शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको संयोजनमा जिल्लामा सं...
नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक
असल शासनका लागि ग्रामिण पत्रकारिताको ध्येयसहित काभ्रेलाई जन्म र कर्मथलो बनाएर प्रकाशन आरम्भ गरेको मोफसलको क वर्गक...
प्रश्न जनताको कार्यक्रम बनेपामा
बनेपा नगरपालिकामा प्राइम टाइम्स टेलिभिजनका ऋषि धमलाले प्रश्न जनताको कार्यक्रम सञ्चालन गरेका छन् । नगरको शिक्षा, स्वास्थ्...
नयाँ वर्षको शुभकामना आदानप्रदान र परिचायात्मक कार्यक्रम सम्पन्न
काठमाडौं । सुन्धारा होटल व्यवसायी संघको आयोजनामा काठमाडौं जनसेवा प्रमुखको रुपमा हालै नियुक्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दको सम्मानमा स्वागत तथा २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष देबी प्रसाद कंडेल ज्युको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि काठमाडौं...
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा जनसम्बन्ध विस्तार अभियानमा तिव्रता
काठमाडौं – अभियानको उनन्तीस औं दिन दोस्रो टोलीले २०८२ बैशाख १ गते सिन्धुली जिल्ला गोलान्जोर गा...
ललितपुर महानगरले जित्यो बनेपा उपमेयर कप महिला भलिबल
बनेपा-दोस्रो बनेपा उपमेयर कप खुला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी ललितपुर महानगरपालिकाल...
नागरिकहरुको अधिकारलाई खोस्ने तानाशाही संस्थाको पक्षमा जनता छैन्न : पुर्व मन्त्री गोकुल बास्कोटा
काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) काभ्रेले धुलिखेलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जा...
जनगणतन्त्रको बहसलाई जनताको घर घरमा पु¥याउन जरुरी छ : सीपी गजुरेल
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले जनगणतन्त्रको ...