जतिसुकै योग्यता प्राप्त गरे पनि रोजगारको अभाव, प्राविधिक शिक्षा आजको आवश्यकता, देशको दुत्र विकास गर्न र व्यक्तिलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको आवश्यकता छ : जेन्दी बादे श्रेष्ठ शिक्षालय प्रमुख पनौती प्राविधिक शिक्षालय
प्राविधिक शिक्षा पढेका विद्यार्थी भोकै मर्नु पर्ने अवस्था आउदैन, युवाहरुको प्राबिधिक र ब्यावसायिक शिक्षाप्रति आकर्षण बढ्दो छ , प्राबिधिक र ब्यावसायिक सिप लिएका युवाहरुले आफै रोजगारी सिर्जना गर्न सक्छन् : इश्वरचन्द्र घिमिरे शिक्षालय प्रमुख नेपाल बनेपा बहुप्राविधिक शिक्षालय